[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 83300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-07-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल बुढासँ नि गफ भो, रमाईलो भो । बुढो मान्छे रातिहुँदो अल्ली ख्याल गर्नु नि ।
 
Posted on 12-07-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हरितालिके र मिस्टे, तिमि ठिटाहेरु मजाओ रैछौ, कुरो अर्न खप्पिस!!
मुलाई नि रमैलो जो भओ। पछि फेरि अर्दै अरम्ला के रे।

हुँदा हुँदा मिस्टेले उ सँअ अरेको भलाकुसारि नै टाँस्देछ।
 
Posted on 12-07-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता कथा कुथुङ्ग्रि लेखेका रैछन सान्नानि र दिपे ले, आफूले भने बल्ल पढ्न भ्याएँ!
तो चरिचुच्चे चप्पल लाएसि यस्तै हो बा! खोजेको ठाममा टेक्न गाह्रो टेकेको ठाममा टिक्न गाह्रो! :)
 
Posted on 12-08-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal baa ma sanga kura garne ho? Online chhu hai ma
 
Posted on 12-08-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-06 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि Ghar (apartment) Janchhu। जदौ टक्र्याएँ सप्पैलाई ।
 
Posted on 12-08-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमामामामा ठुली नहुँदा त चौतारीमा लास्टै झूर हुने रहेछ नि। नत्र एका बिहाsssssनै "हाजिर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्!!" गरेर तलsss पुगेको चौतारीलाई माथीssss धकेल्थ्यो नि अन्त।

अहिले त पिलेनमा बसेर कानमा रुवा खादिराको छ जस्तो पो लाग्छ हौ। झ्यालबाट हात बाहिर ननिकाल्नु है भन्देको नि हो मैले उस्लाई। भरै फेरि हात निकाल्यो भने पाइलटलाई ऐनाबाट पछाडीको पिलेन हेर्न गार्‍हो हुन्छ नि हौ!! आबो लेन चेन्ज गर्न मुस्किलsss पर्छ नि पाइलटलाई अन्त।

आँsssच आज शुक्रबार आबो बल्ल रमाइलो गर्ने दिन आयो के। निस पाट कहाँ छ हौ आजु बेलुकी अड्डामा भेट्ने हो कि? काम गर्दा गर्दा लास्ट 'गिदी' भइसक्यो हौ!! 'तोर्पे तोर्पे' काम गर्न लगाएर झ्याउ गर्ने के बोस सुड्डाले।

अनि साँच्चि तित्स चाँहि कता हराएछ हौ? तित्स नहुँदा त चौतारी 'नुन हाल्नु बिर्सेको चट्नी' जस्तो लागी रा'छ हौ!!

हिजो बेलुकी अन्त मलाई लाsssस्ट काम गर्न मनपरेर चट्नी बनाको नि है, भरै त मैले नुन हाल्नु नै बिर्सिदेको के!! अबुईsss लास्टमा सबलाई सर्भ गरेको त सबको अनुहार त रिसाएर याँsss डेन्जर भा'न्त। र्‍याग भो!!

जदौ सबैलाई!!
 
Posted on 12-08-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ए कुम्ले बल्ल आएछौ,ल खुशी लाग्यो।साह्रो बिजी थियौ कि क्या हो?

हिजो च्याट गर्न चैं मज्जा आयो, तर मेरो यौटा काम परेर निस्केको, पछि फर्कंदा त सबै भागिसकेका रैछन्।

ठूली नभएर चौतारी नै शून्य जस्तो लागिरा'छ।
 
Posted on 12-08-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स नहुदा कसैलाइ चौतारी 'नुन नराखेको हल्हलेको साग' कसैलाइ 'नुन हाल्न बिर्सेको चट्नि 'हुदोरेछन्त। मोलाइ त तित्स नहुदा चौतारी हांगै नभएको रुख जस्तो लाग्छ नि हौ
:)

नमस्कार गरे है सप्पैलाई
 
Posted on 12-08-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ए कुम्ले बल्ल आएछौ,ल खुशी लाग्यो।साह्रो बिजी थियौ कि क्या हो?

हिजो च्याट गर्न चैं मज्जा आयो, तर मेरो यौटा काम परेर निस्केको, पछि फर्कंदा त सबै भागिसकेका रैछन्।

ठूली नभएर चौतारी नै शून्य जस्तो लागिरा'छ।

नमस्ते गाम्लेहरू!!!

ए कुम्ले बल्ल आएछौ,ल खुशी लाग्यो।साह्रो बिजी थियौ कि क्या हो?

हिजो च्याट गर्न चैं मज्जा आयो, तर मेरो यौटा काम परेर निस्केको, पछि फर्कंदा त सबै भागिसकेका रैछन्।

ठूली नभएर चौतारी नै शून्य जस्तो लागिरा'छ।

नमस्कार गरे है सप्पैलाई
 
Posted on 12-08-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच सोमहरु ह्यान्ड सेक है !
आबो पाटहरुलाइ गिदीss हुने भई हाल्यो नि अन्त, ठुलि नि नेपाल टाप कस्दयो, तित्स नि गायब , लाsssस्ट र्‍याग भइराहोला अन्त।
हिजो चाइ लास्ट मजा आयो नि हौ, चौतारीका पाटहरु अनि सुड्डाहरुसँग बबालsss खोक्स् दियियो ।
कुम्ले पाट् कता गायब् होनि हौ, तिमि पनि आको भे अझ बेसि बबाssssल रमाइलो हुन्थ्यो नि अन्त।
 
Posted on 12-08-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau garae hai Birkhae Baa,Gautamae daju sapai lai .Hana yho chautari ta jhan bhanda jhan ramailo po hundai gaiyae hastho chha.Aachel ka thita,thiti harulae ta sanchi ko hamro gau ghar ko chautari birseko bhaiyae pani yho sajha chautari chai najo birseka rehainechan.
Lau khub mooj gara kyare kata keti ho. Tara aafnu gau ghar ta desh lai chainajo kyare na bhulnu hai.
 
Posted on 12-08-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, चित्रे, मस्टर्नी दिदी, यामे, अभिबादन !

यामे, ढिडों मस्काइसक्यो, कि हसुरी नै सक्या हो ?
 
Posted on 12-08-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ग्वाँचे र चित्रे?

हो त नि सारै मजा आयो आफु यसो बाहिर निस्केको सुड्डाहरु ता निस्किसकेछन् नि

हैन को हो यो फेरि Kinjalk ?
 
Posted on 12-08-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे,
किन दुई दुई पल्ट मेरो बोली दोहोर्याएको? :) तर तिमीलाई हिजो मैले च्याटमा देखिनँ त, कि म नहुँदा आएर भागिहाल्यौ?

साँच्ची तितौरी पनि हराई अचेल। कुम्लेलाई थाहा होला नि त तितौरीको खबर? ;)

निशान्त ब्रो दार्जीलिङ् घुम्न गा हो कि के हो?
 
Posted on 12-08-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन छैन ग्वाँचे हसुरिसक्या छैन?

मेलैमा हो क्यार्नु?

आज सारै बोर लागिरा छ अब निस्कनि हो आफ्नै खोकिला तिर
 
Posted on 12-08-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, चित्रे, मस्टर्नी दिदी, यामे, ग्वाँचे अभिबादन !

Kinjalk को कस्तो गारो नाम? स्वागत छ है हजुरलाई नि।

ठुली र तितौरी नभर सारै शुन्य चाहीँ भा हो ल।
ए तितौरी व्हेर् आर् यु?

((((((((( तितौरी )))))))))

((((((((( तितौरी )))))))))

((((((((( तितौरी )))))))))
 
Posted on 12-08-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, ग्वाँचे, मास्टर्नी दिदी, कुम्ले, यामे, किन्जले काका(kinjalk) सबैलाई नमस्ते है।

आज त शुक्रवार, अलि टाउको हलुंगो भैराछ, कथा कविता हालेर यस्सो रमाइलो गरम् न।
 
Posted on 12-08-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे चित्रे
हिजो थिए त चाटमा । मिस्टे, ग्वाँचे, हरि को को थे को को आफु ता रनभुल्ल परेँनि यकै छिन ता ।
पछि यसो बाहिर निस्केको सुड्डाहरु निस्केछन् नि
 
Posted on 12-08-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरमा सगरमाथा बोकि हिंडने नेपालि
ईतिहाँस शाछि छ बहादुर छ नेपालि
अघि बड अघि बड देशको निम्ति लड्नलाई
अघि बड अघि बड
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters