world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 82646 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-09-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल्, नेप्चेले हँसायो यार् ! जिम्माल बालाइ त बहिनी पो बनायो, हैन जिम्माल बा यसपाली त गैहाल्यो अर्को पाली तिहारमा नेप्चेलाइ भाइ टिका लगाइदिने हो को ;-) ?
 
Posted on 12-09-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको शुभ उपलक्ष्यमा हाम्रो चौतारी गाउँका हामी सबैका प्यारो जिम्माल बा लाई धेरै धेरै शुभकामना!!
जिम्माल बा शुभ दिनको हार्दिक शुभकामना, तपाईंको नेतृतव अनन्त अनन्त सम्म पाइरहौं, तपाईं बाँच्नुहोस् हजारौं बर्ष हरेक बर्षको दिन होउन दसौं हजार्!
 
Posted on 12-09-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको शुभ उपलक्ष्यमा हाम्रो चौतारी गाउँका हामी सबैका प्यारो जिम्माल बा लाई धेरै धेरै शुभकामना!!
 
Posted on 12-09-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai sappailai
gautam jeee sanchai ??:)

ओहो!!! एउडो कुरो त भन्नै भुलेकि

जिम्माल बा हजूरको चौरासि पुजा हैन यो साल त?


ल म नि आम्ला हौ एकजोडा दौरा सुरुवाल कोट काने टोपि बलियो कपडाको जुत्ता र रागे पाटे पाखि लिएर.
 
Posted on 12-09-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे गल्तिले चाइन्जो मिस्टेख भ'र अर्कै कारड परे पनि तिम्रो चाइन्जो शुभकामना मेरो लागि धेरै नै प्रीय भयो! धन्यवाद्!

माष्टरनी नानि, अब चौरासिको कुरो सम्झो भुने अइले नै माथि पुइन्छ कि अस्तो लाउछ के रे तर ग्वाँचे, गोताएँ र मरन्च्याँसेओ कुरा देखेर यस्तो शुभकामना पाए यो जीवन अझ बर्षौँ चल्छ भन्ने बिश्वास आउँछ!

धेरै धेरै धन्यवाद् छ गोताएँ र मरन्च्याँसे!
 
Posted on 12-09-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल काकालाई मेरो नि शुभ से शुभ कामना!!! अब शिघ्र एउडी जिम्माल्नी काकी खोज्न परो!!!

आज चौतारीका मुन्छेहरुसँ' भेड्भो। खुसी नि लायो। चौतारी च्याटको कुरा मुनासिब छ।
 
Posted on 12-09-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

many many happy returns of the day !
HAPPY B'DAY JIMMAAL BAA !!!
 
Posted on 12-09-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् गालउ! हे हे हे जिम्माल्नि काकि रे :पि

तितौरी धेरै धन्यवाद्! कता हराको बाबा तिमी आजकल?
 
Posted on 12-09-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको शुभ उपलक्ष्यमा हाम्रो चौतारी गाउँका हामी सबैका प्यारो जिम्माल बा लाई धेरै धेरै शुभकामना!!
 
Posted on 12-09-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् झिल्के!
अनि क्यार्दै छौ?
 
Posted on 12-09-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal baa online aaunu na guff garau
 
Posted on 12-10-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
चौतारी त तल पुगीसकेछ्, माथि तानुम सप्पै जना मिलेर्,
होस्टे....... हैंसे......

आइतबार राम्रै बितिरा'छ होला क्यारे सबैको कसो ?
 
Posted on 12-10-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई। को को छन् कुन्नि? ओ----------ई गाम्ले हो! सू--‌ऽऽऽऽऽऽऽऽऽईऽऽ!! सू--‌ऽऽऽऽऽऽऽऽऽईऽऽ!! सू--‌ऽऽऽऽऽऽऽऽऽईऽऽ!!
 
Posted on 12-10-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सञ्चै छु मिस। जवाफ फर्काउन पनि ढिलो भो। हजूरलाई कस्तो छ?


बथ-डे केक दबाएर कता लागेछन् जिम्माल?

अनि ग्वाँचे के छ हालखबर? आईतवार के गरेर मनाईन्छ यार तेता?
 
Posted on 12-10-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मास्टर्नि नानि र गोतामे दाइ त कति छिटो आएछन् गाठे ल है सप्पैजानालाई मेरो नमस्कार छ है ।
 
Posted on 12-10-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किञ्जल्क पनि औंरिका हो? नाम त निकै पौराणिक छ नि! कताबाट जुराईयो यस्तो नाम यार?
 
Posted on 12-10-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता गएछन् सबै जना खेता काम अर्न गएछन् क्यारे।
 
Posted on 12-10-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त गोतामे दिजु।कता बाट जुराउनि बाउ आमाले जे जराईदिनु भयो त्यहि नै भयो।
 
Posted on 12-10-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मान्छेका आँखा साह्रै कमजोर छन् जस्तो छ!
 
Posted on 12-10-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचि मेरो नामको अर्थ के होला गोतामे दाजु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters