[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 82660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-08-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु सब्बै गाम्लेलाई फेरी मेरो नमस्ते
 
Posted on 12-08-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले भुने सुक्रबार कर्फ्यू ला'को जस्तो, कैले चईं तेई सुक्रबार मेला ला' जस्तो! क्या बिघ्न थुप्र्या हुन् आज चौतारीआँ? लौरो त परै जाओस् दुईटा खुट्टा टेक्न नि ठाम् छैन जस्तो पो!

मास्टरनी नानी, ल आउनुस् के रे दिसेम्बरको बन्तयामा म काँ, अनि बना;र ख्वाम्ला तो सब परिकार। लिस्ट हेर्दै गा'थें, लिस्टाँ भा'को सब थोक फस किलास बनाईदिन्छम्, मरिजाम्!

बरु, तो चौतारी जमघट चईं फलपै खाला जस्तो छ, कोई नि नआम्नि रे। जिम्माले, नमे र हरि ले मत्र सम्भावना जना'को छ के रे् तीन भाइ मत्र आम्नि हो भुने, २४, २५, २६, २७ भित्र पारम्। झन् हप्ताभर भेकेशन ले'र पिलान अरेको, अब तिमेरुकी भाउजु संगै कतै घुम्न जाम्ला।

किन्जाल्कको माने चईं के परेछ? तर दीपेले भने झैं, किर्ना किर्नाऽऽ जस्तो सुनिने नाम नदिम के रे नौलो मुन्छेलै। अर्कै बनाईदिम्। किन्जे कस्तो लाग्छ, कुन्नी?

ईन्द्रेणी बुईनी धेरै पछि देखा परिन्। अचेल त फुन सुन नि छैन, कि पोई पा'र मात्तिएकी हौ? :p यस्सो खबर सबर गर्नु नि कहिले काहिं हुँदो। गाईको खोर र कुखुराको गोठ सफा अर्नि मुन्छे चाईयो रे? :p

म त आज तो चाट पसालाँ घुस्दै घुस्दिन! हिजो ३-४ घण्टा तेत्तिकै बितेर अरु कामको बबाल भो!

अँ, साँच्चि! टिन्से (TN) गाम तिर हाँरो चौतारीका कोई छन्? पक्का त छैन, तर यस्सो काम पर्ला जस्तो छ, अनि बुझि राखम् भुनेर।

ल, म त गईं अईलेलाई। पछि पछि नआऊ हे कोई नि! गनाउला! :p
 
Posted on 12-08-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलुट !
देर् से भे नी चित्रेलाइ ढेर् सार सुकरिया येस्तो काइदाको चौतारि बनायेको मा। आफ्नो त अभागि खोरो चौतरिमा डिप्टि लाउने टेम् पनि पाइन्न।

पुन्ते दाइ ! अब् अहिले यो हिमाँचलसे तेहिँ उत्तराँचल् तक त थोडा दिन छुट्टि काटेर आफ्नो गोर्खे सङि हरुलाइ भेट्न जान मिलेको छैन, तपाइको गाउँ त खोइ आउन सकिन्न कि जस्तो छ।

हुन त त्यो जगेह् आएर येस्तो येस्तो गरम्ला भनेर कति सपना साँचेको थियँ ...... डिप्टिमा उभिँदा होस् या बन्करमा लड्दा होस्।
दिलके अरमाँ आसुओँमे बेह् गए........


 
Posted on 12-08-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL रिकुटे! काँर ल्याम्छन् तेस्ता तेस्ता भिडिओहुर? गाना भि अछ्छा मिलेछ रिकुटेलाई! कईले मिल्छ, आम् के रे, अर्को एक साल जति होईएला जस्तो छ यतै, कम्तिमा!

ब्यान भरि हल्ला गरे के रे केटकेटीहुर, यो बुडो ज्यान टुप्लुक्किने बेलाँ हराए सबै फिरि!
 
Posted on 12-08-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye indreni mori
msn ma chainau ta timi jhan yaha confrence garum bhaneko ;)
 
Posted on 12-08-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई!!

सबैलाई आरामै होला नि हैन त??
:-)
 
Posted on 12-08-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau kums bru,
k chha bru?
 
Posted on 12-08-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा और् सब् गाउँलेलाइ फिर् से सलुट
हेप्पि एन्ड हिप्पि फराइडे !!!

और् पुन्टे दाइ, अर्को साल् मिलेसम्म हेरुम्ला, होइन भने अरु कुनै टेम् पारेर मिलुम्ला नि एक् बाजि त।

जदौ कुम्ले
हाउ आर् इउ, आइ याम् फाइन् थान्कु !
सलुट !!!
 
Posted on 12-08-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु मिस्टे! यसो घाम तापेर बसेओ छु चौतारीआँ। जाडो भओ, गोडाहरु, कुइनाहरु कट कट खान्छ चिसोले। यो छातीपनि भारी भओ अस्तो लाउछ, के भो के!! हिजो बैद्य बोला थे क्यारे गाम्लेहुरले! एउडो ओखती देओ छ। त्यहि निल्नलाई नै भएपनि एक मुठी जाउलो खान्छु, त्यसैले धानिरा'छ।

तिम्रो के छ बाबु!! क्यार्दै छौ?

रिकुटे आरामै छौ??
 
Posted on 12-08-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो नि के बिध्न चिसो हो, गाँठे! कठ्याङ्ग्रिएरै प्रलय हुन ला' जस्तो छ ब्रहमाण्डको! तर गर्मीको तातोले पोलिएर मर्नु भन्दा त चिसोले ठहरै हुनु जाति आफूलाई त!

यो कुम्ले नि कता कता घुम्न ग'र आएसि त बाल दिन्न बा! कि "धरै काम गर, धेरै कमाऊ, अनि बल्ल बिचारम्ला" भनि, हँ? :p
 
Posted on 12-08-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई,

अचानोको पिर त अचानोलाई नै थाहा हुने भो नि, हैन त?? क्या दिने फेरि बाबा!!! हा हा हा!!!

कहाँ कहाँको कुरो सम्झेर यहाँ पेल्दिने भन्या---लोल्!!

सन्चै हुनुहुन्छ दाई??
 
Posted on 12-08-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, पून्टे दाई, मिस्टे के छ हौ हालखबर ?
दिनभरि सुन्सान भा'को चौतारी बल्ल गाम्लेहरु जम्मा हुन ल जस्तो छ नि त ।
 
Posted on 12-08-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY FRIDAY EVERYONE!!! :)
 
Posted on 12-08-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

APPY FRIDAY EVERYONE!!! :)
 
Posted on 12-08-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त बेलुकी एउटा सिङो कुखुरो पररर भुटेर हियाप्पी फ्राई डे (FRY DAY) मान्नुपर्ने छ!! क्या गिद्द (Vulture) भइयो भने!! हत्तेरी!! :P
 
Posted on 12-08-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिङ्गै कुखुरा भुट्नी? ewwwwwwwwww
 
Posted on 12-08-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स ब्रो, एक्लै एक्लै खाइदिएर कच्याक्क चाहिँ नगर ल?
मो पनि आउँला हौ, भर्खर हिले देखि ल्याएको दाम्मिज बुट्टा कुँदेको तोङ्बाको भाँडो छ हौ म संग! जाडोमा बबाल ट्रिप हान्छ र न्यानो बनाउँछ, के छ बिचार?
 
Posted on 12-08-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी!! सिङ्गो कुखुरा नै हो आजको मेनु!! मन परेन कि कसो तिम्लाई?? ewwww re!! lol

निस पाट, आम्बो हिलेको तोङ्बा!! बबाsssल!! तातो पानी हालेर त दाsssमी हुन्छ नि ब्रो! फिरी लास्टामा चाहि झ्याप भएर बबाली गर्ने होइन है त पाट! फिरी अरुले "यो हाँडीगाउँको केटाहरु त जेहिले नि र्‍याग गर्छ" भन्ला।

:-)
 
Posted on 12-08-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिङ्गै कुखुरा भुट्नी? ewwwwwwwwww


LOL hahaha
Singai kukhura bhuteko Sannani le kahile nadekhya ho?
whole turkey ta bhutchha aba kukhura bhaneko ewwwww re hahahaha

chitre ko bihe ma singai "Rango" bhutne bhanne bichar gareko.. Raango nakhane haru lai chai singai "Ostrich" bhutne..

Punte dai dada bro jimmal baa jasta senior haru lai chai singai "hatti" bhutera khulaune... ehehe hatti ko maasu ali naram bhaye singai "Gainda" bhutera khulaune ehehe kukhura ko kura garda ewww re aba gara ewwwww sannani...
 
Posted on 12-08-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे कस्तो कुरा गर्या लौन सिङै राँगो, हात्ती, गैँडा भुट्ने रे लौन। :O :O :O :O :O

डीप फ्राइड् व्होल् चिकेन् था छ के तर घरमा कसरी बनाउने होला भन्या नि, घरमा त्यो सिङो कुखुरा देख्यो भने म त खान सक्दिन, एक्चोटि टर्कि रोस्ट् गर्या त खानै सकिन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters