विहीबार बिहानै ७ बजेतिरको समयमा पोखरा महानगरपालिका १३ मियापाटन बस्ने खगेन्द्र बहादुर गुरुङको घरमा चितुवा पसेको हो ।
गोरखाको गोरखा नगरपालिका ७ आमडाडा घर भई हाल औद्योगिक क्षेत्र डेरा
गरी बस्ने वर्ष ३० को श्याम
थापालाई उक्त चितुवाले आक्रमण गरेको हो । तत्काल घटनास्थलमा प्रहरी खटिएको
थियो । ढोका खोल्ने बित्तिकै सशस्त्र प्रहरी नं.३४ गुल्म औद्योगिक
क्षेत्रमा कार्यरत स.प्र.ह.वर्ष ३६ को फटिक मगरलाई झम्टिएको थियो । उनको
हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि
अधिकारीले जानकारी दिए । थापाको भने टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ
। - https://www.gandaknews.com/2020/03/19/42248/
https://www.youtube.com/watch?v=CYD-mKd1euk
Last edited: 20-Mar-20 09:45 AM