[Show all top banners]

kapikalam
Replies to this thread:

More by kapikalam
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 #rawindiagohome
[VIEWED 5653 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-15 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-15 3:51 PM     [Snapshot: 148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There are no RAW in Nepal. All RAW agents are Nepali citizens deeply embedded in Nepali political parties (try presidents, vice presidents, and central committee members), and as high ranking Nepal government officials.

Just like every big brother/nation agents in smaller countries, RAW agents have always been in Nepal and will always be here forever.

When China is about to invade Nepal, India is not going to trust Nepali government officials and Nepali politicians to save us. They are going to trust when they find this information from their RAW agents in Nepali political parties and government agencies.

So do not send RAW agents back to India. We needed these necessary evil.


 
Posted on 05-07-15 5:32 PM     [Snapshot: 217]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its not about china going to occupy Nepal.
Its about indians occupying nepali politics and how they manipulated the 10 years of civil war in nepal and how nepali politics now have to rely on indians.
 
Posted on 05-09-15 1:24 PM     [Snapshot: 365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुमतिविनै हजारको संख्यामा आएको भारतीय टोलीद्धारा ललितपुरको सुनाकोठी ‘कब्जा’
दैनिक नेपाल२०७२ वैशाख २६ गते १०:२२
4905 5 Google +1
Nepal-Indiaकाठमाडौं, २६ वैशाख । भुकम्प प्रभावितलाई राहत र उद्धार गर्ने भन्दै भारतको हरियाणाबाट आएको भारतीय धार्मिक संस्था राम–रहिमको टोली स्थानीय प्रशासनको अनुमतिबिनै ललितपुरको सुनाकोठीमा बसेको छ।
करिब एक हजार संख्यामा रहेका उनीहरूलाई स्थानीय प्रशासनले त्यहाँ नबस्न भने पनि उनीहरू पाल टाँगेर बसेका हुन्। प्रारम्भमा राहत वितरण भनिए पनि अस्पतालको सुविधासहितको बस, आयुर्वेदिक अस्पतालसहित उनीहरू आएका छन्। नशामुक्ति अभियान चलाउने राम–रहिम ठूलो सञ्जाल भएको भारतीय धार्मिक संस्था मानिन्छ।
एक स्थानीयका अनुसार उनीहरू एकै प्रकारको पोशाकमा छन्। ट्र्याकसुटमा रहेका उनीहरू मार्चपास गर्दै स्थानीयलाई ‘बाबाको शरणमा आऊ सब ठिक हुन्छ’ भन्दै राहत बाँड्न खोजिरहेका छन्। हरियाणाबाट नुवाकोट पुगेर ललितपुर आइपुगेको सो टोलीले प्रारम्भमा राहत वितरण गर्ने भनिए पनि अन्य गतिविधी संचालन गरेपछि स्थानीय प्रशासनले बिहीबार उनीहरुलाई ललितपुरमा नबस्न भनेको थियो।
भुकम्पबाट ललितपुरमा जनधनको क्षती गराए पनि ५ सय संख्यामा रहेका राहतकर्मीको आवश्यकता नभएको, राहत भन्दै अस्पताल लगायतका ठुलो परिमाणका सामाग्री र संख्या बोकेर आएको र उनीहरुको गतिविधीले स्थानीयवासीमा त्रास बढाएको भन्दै स्थानीय प्रशासनले उनीहरुलाई सुनाकोठीमा बस्ने अनुमती दिएका थिएनन्।
स्थानीय प्रशासनको अनुमती नभए पनि उनीहरु जर्वजस्ती टेन्ट टाँगेर बसेका छन् भने स्थानीय प्रशासनको अनुमतीनै नलिई आफुखुसी विभिन्न गतिविधी चलाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले राहत बाड्ने भन्दै आएको समुहको संख्या ठुलो देखिएपछि उनीहरुलाई सुनाकोठीमा नबस्नु भने पनि शुक्रवार आफुखुसी त्यही बसेको सूचना आएको जानकारी दिए।
सुनाकोठीमा त्यत्रो संख्यामा राहतकर्मी आवश्यक नभएको र उनीहरुको गतिविधीले स्थानीयमा राहत भन्दा बढी त्रास बढाएको सूचना आएको जानकारी दिँदै उनले सो समुहले ल्याएको सामाग्रि बाड्न रोकेर उनीहरुले गाडेको पाल हटाएको बताए।
उनीहरुलाई त्यहाँबाट जाउँ भनेका छौं उनले भने भनेको मानेनन् भने प्रशासन कारवाहीमा उत्रिन्छ। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एक समुह ललितपुरमा आएर बसेको जानकारी आएको जानकारीदिँदै राहत र उद्धारको नाममाअन्य गतिविधी गरे कारवाही गरिने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
- See more at: http://dainiknepal.com/2015/58680.html#sthash.T1BkaOPG.XdLpi7xt.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters