[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 कुराकानीको निधारमा : तथ्यान्कको टिका
[VIEWED 8120 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-21 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला  "डर लाग्न थालएको छ" सानो टुक्राकोरेको थिए| त्यो बेला साझा मेम्बर हरुले इन्बक्स समाचार पठाउनु हुँदा भोगिएको पिडन र त्रासदी अफगान बाट सकल र अङबिहिन भएर फर्किएका आर्मी मिलिटरी लाई हुने रोग PTSD झै भएको थिए र छु |अझै साझा मा साईन गर्ने बेला एक चोटि हुने गर्छ अनी रातो खाम नदेखे पछी राहत हुँँछ |
आझ भोली फेरी डर लग्न थालएको छ | यो साताको नबिन खबर झै कुराकानीको निधारमा टासिएको  "यो सप्ताहमा मन पराईेएका ब्यक्तित्व" र तिन्का संख्या हो| कुनै बेला यही साझामा पढिएको थियो " सप्ताहन्तमा आनन्दले सुतौ भनेको हाइ स्कुलका सहपाठि जो सँग स्कुल सकेपछी भेट भएको सम्झना छैन ले हाइ - हेलो के छ हाल्खबर बाट सुरु हुनु पर्ने  " के हो मुला हाम्रो फेस्बूकमा पनि Like गर्नु पर्‍यो" भनी एका बिहानै फोनको घन्टी बजेको कथा " सत्य कथा" नै होला ? "तपाईंको बोल्नु भए को ?  अनी यहाँ बिहानको ५ मात्र बजेको को जबाफ  " म फलानो" |हामी  टोले हौ,सगै फलानो स्कुल् गएका हौ, कस्तो बिर्सिएको, मलाई "भट भटे" पनि भन्थे| हुनत हो तिमी ब्याचलर सिध्याउना साथ बाहिर गएको होइनौ" भनी आफ्नो परिचय टक्र्याए"|
कती महत्व राख्दो रहेछ यो "Like" मा गरिएको tick को, नेपाल बाट पनि भाषिक दुरसन्चार त्यो पनि दशकौ भेट भाट नभएको मानिसबाट एका बिहान फोनको घन्टी घन्कदा कही घर तिर कोही कसैलाई केही भएर फोन गरेका हुन कि भन्दै फोन उठाएको कुरा यहाँ राख्दा उचित नै होला भनी टासे |
देख्नु भयो त "Like" को महत्व ? "कसैलाई केको धन्दा, घर ज्वाँईलाई खानको" सुन्नु भएको होला र मैले कोही कोही साझा लग-अन हुना साथ बिषय बस्तु र सामसामयिक्ता बारे ध्यान दिए जस्तो दिएर खोल्छन जस्तो लाग्दैन् |यसो सम्झिए: यिनी हरुले त्यो चिकनी चमेली धागो (if still active) मा जतीपल्ट फोटो अपलोड हुन्छ तेनै पल्ट लाइकमा टिक गर्न बिर्सदैन थिए होला ?
मित्र हो पहिले धागोका हेड लाइन हेरौ , पढौ अनी मात्र टिका लगाइदिनु होस्?
फोश्रो आनन्द दिन खोज्नु भएको हो ? कुनै सुश्तमनस्थिको ले पिकनिक जान्छु भन्दा अभिभाबकले बिबिध कारणबस जान नदिदा " एक चोटि ख्याल ख्याल मा भए पनी जान पाउछस भन्दिनुसन , मन त खुशी हुन्थ्यो " भन्थ्यो रे ! तपाईं हरुले पनि ख्याल ख्याल गर्दै दिनु भएको लाइक psychological game को रुप त लिने होईन ? यो बङ्यले Like हुन मन पराउने लाई मात्रा होइन,  खाली Like मात्रको लागि  मेम्बर बनेका, साझा कुरुवालाई पनि  लक्षित गरेको छ !

सुद्दा सुद्दी आँफैले गर्नु होला , अद्रिस्य स्याही को प्रयोग गरेको छुईन |

Last edited: 21-Sep-21 10:29 AM

 
Posted on 09-28-21 3:49 PM     [Snapshot: 373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Similar happen to me, one of my high school friend's family are singers. We did not know until I got a call from him after on unpleasant incident in my close family.
He talk about the incident and express his concern and sympathies what ever needed. Then he says I have couple songs on youtube and one interview, Please subscribe.
I did not feel creating account on youtube.
 
Posted on 09-29-21 8:49 PM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wait was this not a example of someone creating another id to comment on their own post .......

correct me if im wrong .......... ma wrong ni huna sakchu hai .........
 
Posted on 09-29-21 8:52 PM     [Snapshot: 462]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as far as i understood from "prakhyat" sajha bashis ........

magorkhe = logan ......

so why is logan commenting on himself lol .....

much comedy
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters