[Show all top banners]

tps2gc
Replies to this thread:

More by tps2gc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालका ३ नव धनाड्यहरु
[VIEWED 3654 TIMES]
SAVE! for ease of future access.
Posted on 07-09-20 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१० वर्षमा झोले बाट आराब्पति बनेका ३ बिबाधित पत्रहरु

१) अजय सुमार्गी ( पराजुली )
estimated net worth ५२ आरब : १२ वर्ष अगि सम्म हेटौडामा कवाडीको बोरा जम्मा गरेर बेच्ने अजय सुमार्गी आज देसका ५ धनि व्यक्तिमा पर्छन । १० वर्ष अगि सम्म २ कोठा भाडा लिएर बस्ने उनि रुप चन्द्र बिस्ट को थाहा आन्दोलनबाट राजनीतिमा होमिएका थिए । प्रचण्ड संग जनयुद्द कालमा नजिकको सम्बन्ध बनाएर उनको कालो पैसा लाई mero mobile को stock मा लगानी गरेर उनि मालामाल बनेका हुन् । जनयुद्धकालमा ncell tower आक्रमण नगर्ने सर्तमा मेरो mobile को १५ % share सुमार्गीको मध्यम बाट हडपेका प्रचण्डले सुमार्गी लाई मेरो mobile सिम distribution को एकल अधिकार दिलाए पछि सुमार्गी राता रत अरबपति बन्न सकेका हुन्। स्टकको नाफा लाई कर छली गरेर पैसा विदेश लगेर तेही पैसा लगानीको रुप मा नेपाल भित्राउन उनि सफल भएका छन् । पछिल्लो समय उनले प्रचण्ड लाई नि धोका दिएको चर्चा छ ।

२) दुर्गा प्रसाई ( मार्सी चामल )
estimated net worth ३८ अरब : जनयुद्दक़ा सामान्य कर्येकर्ता दुर्गा प्रसाईको झापामा 1५ वर्ष अगि सम्म सानो furniture को दोकान थियो। जनयुद्ध पछि उनि अचानक भूमिगत भए । सामान्य लेख पढ सम्म गर्न नसक्ने दुर्गा प्रसाई जनयुद्ध समाप्ति पछि सार्बजनिक मात्र भएँन सार्बजनिक भएको २ वर्षमा उनले झापामा बिसाल b n c होस्पितलको निर्माण गरे । यो अस्पताल येति बिशाल छ कि cancer र surgery मा south एशिया मै नामुद छ । काठमाडौँको mediciti होस्पितल पछि नेपाल को दोश्रो ठुलो र सुबिधासम्पन्न अस्पताल हो यो । ७ अर्ब लगानी भै सकेको यो अस्पताल cancer research मा south एशिया को अब्बल मानिन्छ । दर्जनौ चुडिएको हात को सफल सल्येक्रिये गरेर चर्चा कमाएको यो अस्पतालमा डाक्टरको पारिसरिमिक २० लाख सम्म छ । १५ वर्ष पहिले ८ लाख को सम्पति नभएका दुर्गा प्रसाई लाई furnicture पसल विस्तार गर्न नबिल बैंक झापा साखा ले २ लाख ऋण दिएको थिएन । येस्ता औठाछाप व्यक्ति कसोरी येत्रो बिशाल अस्पतालक़ा मालिक भए आज सम्म कसैले जवाफ पाउन सकेको छैन । अस्पताल मात्र नभएर झापामा उनको १२ अरब भन्दा माथि को जग्गा छ, काठमाडौँ मा ३ ओटा college क़ा मालिक उनि कोटेशोर मा ४२ रोपनी भन्दा बडी जग्गा राजस्वो अनुसन्धान बिभाग ले पत्ता अगएको छ ।
उनि माथि प्रचण्डको आसिर्बाद रहेको छ । प्रचण्ड भक्तउनि प्रचण्ड पुत्रको निधन हुदा प्रचण्ड प्रसाई संगै झापामा थिए ।

चुडा मणि शर्मा
estimated net worth २२ अर्ब : लोक सेवा अङ्कल अर्थात् चुडा मणि । स्यांग्जामा गरिब परिवारमा जन्मिएका चुडा मणि शर्मा नेपाल सरकारक़ा सह- सचिब हुन् । भ्रस्टाचार मुद्दा नलागेको भए उनि अहिले मुख्य सचिब हुने थिए । उनि नेपालक़ा सबै भन्दा धनि कर्मचारी हुन् भने ३ नम्बरक़ा अरबपति हुन् । पढाईमा ज्यादै तेज उनि नेपालमा लोक सेवा उन्कल भनेर चिनिन्छन । उनि लोक सेवा तयारी किताबक़ा विख्यात लेखक हुन् । नेपालमा बार्षिक १ अरब हाराहारी कोक्सेवा किताब बिक्रि हुन्छन ति मध्ये ७० प्रतिसादक़ा लाखक उनी हुन्छन । उनको बरिस्क आए करिब ५०-६२ करोड छ जुन किताब बेचेर प्राप्त भएको हो । नेपालक़ा कानुनक़ा प्रखर ज्ञाता उनि येति बाठा छन् कि हरेक किताब बिक्रिको उनि संग vat बिल छ । उनको किताब बिक्रि आए अस्वभाविक छ । उनको आए माथि लामो समय देखि सनुसंधन भै राखेको छ । उनि येति बाठा थिए कि उनको आम्दानीमा कुनै न नुनै दिन अनुसन्धान हुन्छ भन्ने थाहा पाएर उनले हरेक किताब को बिजक ( vat बिल ) राखेका छ । सबै लाई थाहा छ उनले आर्जन गरेको सम्पति भास्त्रचार बाट हो तर उनि संग येति बलियो प्रमाण छ कि उनलाई कसैले छुन सक्दैन । पढाई प्रति उनको येति लगाब छ कि अरबौ को सम्पति हुँदा नि उनि १५ हजार को लागि NAME भन्ने लोकसेवा तयारी केन्द्रमा बिहान २ घण्टा कलास लिन जान्थे ।

किताब बेचेर पैसा कामको ढोंग गरे पनि उनको खाट्टी कमाई चै कर पर्चौट आयोगमा सदस्य सचिब हुँदा हो । यो आयोग एस्तो आयोग हो जसले ठुलो कर तिर्न नसक्ने सस्था हरु लाई कर माफी दिने गर्थियो । ३ वर्ष को आबधि मा यो आयो ले १ खर्ब बढीको कर छुट देको देखिएको छ ।
शर्मा ठुला उद्योग संग setting गर्थे जसले धेरै कर तिर्न बाकी हुन्थियो । उदहारणको लागि कुनै उद्योग ले ५० करोड कर तिर्न बाकी छ भने त्यो उद्योग संग १० करोड शर्मा समूहले लिने अनि ४० करोड कम्पनि घाटा मा गएको देखेर छुट दिने अनि ५० करोड को १ % अर्थात् ५० लाख कर तिराउने अनि उन्मुक्ति दिने। उनलाई उक्त कार्यमा जस्तापाता मन्त्रि उर्फ राम शरण महत को साथ थियो । चुडामणिको बूढानिलकण्ठ मा २५ रोपनीमा फैलिएको बिशाल बंगला छ । उनको श्रीमतीको नाम मा काठमाडौँ, चितवन आदिमा जग्गा जमिन छ , साली को नाम मा विभिन्न हलमा लगानी छ । उनि एक high profile कर्मचारी हुन जबकि उनका सहधर दाजु स्यांजामा हलो जोत्छन ।

१ र २ नम्बर क़ा नबधनि प्रचण्डक़ा भरिया मात्र हुन् भन्ने हल्ला छ तर कागजी प्रमाण हेर्दा उनीहरु नै उक्त सम्पति क़ा मालिक हुन् ।


 
Posted on 07-09-20 10:56 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चुडामणि जठो को घर हेर्नुस, पछाडी को compound हेर्नुस , घर भित्रै swimming पूल छ । सामान्यमान्छेको घरको compound ५ फीट भन्दा ठुलो पर्खाल लाउन पाईदैन एसको पर्खाल मात्र १२ फीट छ । किताब चै तगडा लेक्छ ।

https://www.youtube.com/watch?v=OmXW99UGLTk
 
Posted on 07-28-20 4:58 PM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लिस्टमा भाटभटीनिका संचालक मिन बहादुर गुरुङ र येति ऐरका संचालक सोर्गीय आंग छेरिंग शेपा पनि पर्न सफल भएका छन् । भाटभटीनि २५ वर्ष देखि काठमाडौँमा संचालन रहे पनि एसले अपत्यारिलो आर्थिक छलांग भने बिगत ७ वर्ष देखि मारी राखेको छ । मिन बहादुर बालुवाटार २०० रोपनी जग्गा काण्डमा मुछिएका व्यक्ति हुन् भने उनका सम्धी पूर्व प्रधान सेनापति छत्र गुरुङ हुन् ।

घाटामा रहेर करिब करिब बन्द हुने तरखरमा रकेहो येति ऐर केपी ओली प्रथम पटक प्रधान मन्त्रि भए पछि एसको काया पल्ट भएको हो । उनि प्रधानमन्त्री भए पछि अरबोउका बिदेसी ठेक्का बिना कुनै प्रतिस्पर्दा येति लाई दिलाउन सफल भए । उनि दोस्रो चोटी प्रधान मन्त्रि भए पछि त येतिको सम्पति ५२ अर्ब पुग्यो । सरकारले ८ अर्ब सम्पति भएको गोकर्ण रिसोर्ट येति लाई १० वर्ष सम्म मासिक १ लाख भाडामा संचलन मा दियो । येति का संचालक आङ्ग छिरिङ्गको मृतु भए पछि उनको कारोबार उनका भाई ले हेरी राखेका छन् । छिरिङ्गका छोरा नेपाली हिरोइन आना सर्मा संग अर्को वर्ष बिबाह बन्धनमा बाधिने खबर छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters