[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिबेक नभएका नेपाली - इन्डिया
[VIEWED 2005 TIMES]
SAVE! for ease of future access.
Posted on 05-16-20 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिडियोमा मेन्सन भएका किताव पढ्न मन लाग्नेको लागि (FREE download):
१९०८ मा लेखिएको मानसरोवर यात्राको किताव डाउनलोड गर्ने लिंक (अंग्रेजि भाषामा ) https://archive.org/download/in.ernet.dli.2015.527960/2015.527960.The-holy.pdf
सन १९३०-४० को दशकको यात्रा बारेमा लेखिएको (हिन्दि भाषाको) https://archive.org/download/in.ernet.dli.2015.538751/2015.538751.Kailash-Mansarovar.pdf

भिडियो हेर्न मन नहुनेको लागि किताव सम्बन्धित स्क्रिप्ट तल उल्लेख गरेको छु: 

https://www.youtube.com/watch?v=DLh_JO4x6HE

( किताव सम्बन्धि भागको स्क्रिप्ट ) 

चीनको तिब्बतमा पर्ने कैलास–मानसरोवर एक साझा धार्मिक थलो हो, जसलाई हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरू पनि तिर्थ जाने गर्छन । आज भन्दा १०० बर्ष भन्दा बढि समय अघि, मराठा योगी भगवान् श्रीहंसले सो तिर्थ यात्र गरेर ‘द होली माउन्टेन’ शीर्षक संस्मरण लेखेका थिए सन् १९०८ मा । दार्चुलाको छाङ्‌रु हुँदै टिंकर भन्ज्याङ नाघेर तिब्बत पुग्दा त्यसै बेला छाङ्‌रु गाउँमा ‘गोर्खाली पुलिस स्टेसन’ रहेको उल्लेख गरेका थिए। ति प्रहरिले उनलाइ सिमासम्म पुग्न सहयोग गरेको उनले उल्लेख गरेका छन। 

छाङ्‌रुमा नेपाली सुरक्षाकर्मीहरूसंग साक्षातकार हुने भारतीय स्वामी प्रणवानन्द महाराजले पनि
सन् ’३० र ’४० को दशकमा कैलास–मानसरोवर क्षेत्र को पटक पटक यात्रा गरेका थिए । यो कुरा उनले आफ्नो संस्मरणात्मक पुस्तक हिस्ट्री अफ कैलास मानसरोवर मा उल्लेख गरेका छन। सो पुस्तकमा उनले कालापानी मा एक रात बिताएर र भोलिपल्ट त्यहाँबाट हिँडेर तिब्बतको ताक्लाकोट पुगेको बताएका छन।  

त्यसको एक दशक जति पछि सन १९५० को दशकमा मात्रै भारतले कालापानी क्षेत्र अतिक्रमण गरेर ‘इन्डो–टिबेटन बोर्डर पुलिस’ नामको अर्धसैन्य बल तैनाथ गरेको थियो। 
यसले के प्रष्ट हुन्छ भने भारतको सो कार्यको बारेमा तत्कालिन नेपाल सरकार जानकार थियो र उक्त स्थानमा नेपालि सुरक्षा ब्यबस्था हुंदा हुँदै भारतले सो स्थान कब्जा गरेको थियो। 

अहिले छाङ्‌रुमा सरकारले सशस्त्र प्रहरी बलको चौकी राखेको भन्ने खवर नौलो खवर मान्न सकिंदैन । तेस्तै, छाङ्‌रुमा अहिलेको BOP बाहेक नेपाल प्रहरीको सीमाचौकी हिउँदमा बाहेक अरु समयमा भने पहिल्यै देखि नै तैनाथ थियो।
Last edited: 16-May-20 10:00 AM

 
Posted on 05-16-20 11:50 AM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मदन भण्डारिलाइ मारेको पनि २७ बर्ष भएको रहेछ .. जेठ ३ गते
उनको जिवनि बनाएको थिएँ केहि समय अघि ..
https://www.youtube.com/watch?v=oU6sbdvETno

तर, भण्डारि पत्नि बिद्या देवि को राजसि ठाँट पनि हेरौं

https://www.youtube.com/watch?v=X8ZlGapt87Y

अनि, उनले लिपुलेक समेटेर नेपालको नक्सा बनाउने भनेको पनि सुनौं ....

https://www.youtube.com/watch?v=oU6sbdvETno

हो .. पक्कै पनि ..
मान्छे चिन्न सकिंदैन - मैले पनि फिटिक्कै बुझेको छैन।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters