हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
हो हो ठुल्दाइ, अहिले नै जानु पर्छ नत्र शिकागोको ट्राफिक दुई घण्टामा पुग्नु पर्ने तीन चार घण्टा लाग्छ। सेवा त गर्नै पर्यो, महारानी जो पर्यो, ल त लागें म, सोमबार भट्ने है। सि या
हो हो साच्ची हो दाई , छोडेको अब चै अत्ती भो भनेर, आज चै दूध नै पिउदै हो । हैन दाई रिठ्ठे र लहरे नेपाल जानेरे भन्ने सुने के यो कुरो साचो हो भन्या । गीत जावोश त ल एउटा मिठो सुनम , मिठो निन्द्रा लागि हाल्छ कि ?
क्या सेन्टी गीत सुनाउनु भो दाइले , तु अब से पहेले सितारोमे बस रही थि कही । तुजे जमी पे बुलाया गया है मेरे लिये । लौ रिठ्ठे , लहरे नेपाल गर मोज गरम है अनी साच्ची दुई प्लेट म म चै मलाई सम्झेर खाउ है ।। लु मस्ती गर तिमर्कै छ जिन्दगी, आफ्नु चै कहिले हो कहिले, दिल्ली दूर है भन्ने झै भो गान्ठे ।
के गर्नु रिठ्ठे बुढो भएसी रक्सी खान नसकिने रैछ , इस्टामिना घटेको छ अहिले रक्सी खाने । अब दुई चार महिना चै दूध , साग पातमा ध्यान दिनु छ , हेल्थ कोनी बिचार गर्नु पर्योनी । चिएर्स ।
मैले चै हसाको हैन , दाइले चै हासको अन्डा खार आको जस्तो लाग्यो है , तपाईंलेपो हसाउनु भो । दूध र जाड , भाड रे ।। रिठ्ठे किन फुलेको भनेको त नेपाल जान लार पो रैछ बज्जे । ठुल्दाइ मेरो रिक्वेस्टको गीत खै त , टाएर बल्ला है फेरी भन्देको छु मैले ।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.