nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 137606 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-12-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
Ma pani copy N paste....thanks DADA
 
Posted on 10-12-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि "

.....ऐया!!!! के देख्न पर्यो ....दादा पनि हास्नु हुदो रे'च ॥

हैन के गौतमजी मैले त 'सादरढोग' गर्या हो अनि खेरि गौतमको दण्डवत चै 'साष्टांग ढोग दण्डवत" हो :D इफ सो .... मेरो त भुईमा खुट्टो छैन यो तिहार बेलाँ खुसी भे'र..... :D
 
Posted on 10-12-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पुनि कम्ता खुशी भ'छैन मिस! यो पाली भाईटिकामा जापानी सारीनै राखेर ढोग गरौंला।


अनि मिस, बर्खको एउबाजी गैंडा त हाँस्छ भने हाम्रा दादा हाँस्न नपाउन् त?! उसो त पहिला पहिला यीनी जतिखेर नी हाँस्या-हाँस्यै गर्थे। अचेल अलि बिजी भ'र ब्यस्त छन्, तेसैले कम हाँसेका हुन्।

बाई द वे दादा, जापान फर्किसक्या हो कि नेपालटारबाटै हो?
 
Posted on 10-12-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
 
Posted on 10-12-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै साथीहरुलाई तिहारको शुभकामना छ है मेरो


भैलिन, देउसीरे को मोवाइल रिङ्ग टोन कोहीसँग छ भने मैले पाउने थिएँ कि ?
 
Posted on 10-12-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
 
Posted on 10-12-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि "

साझामा निक्ल्या नयाँ नारा हो कि क्या हो यो? जल्ले पनि यै भट्याम्छ बा!

परबर् (parabara), स्वागत छ है चौतारीमा। तेस्ता रिङटुन-सिङटुनका कुरा हामी बूढापाकालाई के थाहा होस् बरा! कुम्ले र मिष्टेलाई थाहा हुनुपर्छ। राँगे रिकुटेलाई पनि थाहा होला।
 
Posted on 10-12-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

कान्लाबारिआँ बोडि टिप्दै तेर्सो तेर्सो लाइराथेँ राँगे रिकुटे माथ्ला कान्लाटि फुत्त हालफालो। हातभरि हिलो लाएर मोराको लुआ नि हिलाम्मै थ्यो। " हन क्यार्न यो कात्तिके मकैबारिआँ लुकेओ हौ?" भनेर सोधेओ त- " क्यानाम् पल्लो गाउको लेकिन जिम्दारको बडि लड्किलाई इन्तजार गरेर बसिलिएको, तपाईँले जो छ बोडि टिपिलिनु भएको खौफ खाएर हिलोमा गिरेछु" भन्न थालो। अइले नि तेतै बरालिँदै होला।

लु मैले पनि-
"हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि "
 
Posted on 10-13-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आछुछुछुछुछुछुछुछुछुछु...बुररररररररररररररररर

जाडो छ गाँठे आज त! :s
 
Posted on 10-13-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

हग गरेँ है देवीहरु!!

:डि
 
Posted on 10-13-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oooops !!!!

gandha aayo :D
 
Posted on 10-13-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ५ दिन भो, नुहाउनै बिर्स्या रै छु! तल फेदि मा ओर्लने मौका पा' भे नि मरिजाम्! य्हाँ माथि त काँ'र पानी हुनु?

रिकुटेले बैद्ध नाथको दन्त मन्जन लाल ल्या हो ला नि! पाम त दुई चिम्टी!

:D
 
Posted on 10-13-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
 
Posted on 10-13-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाँक्री डाक्नै पर्ने भो! पुरै गामलाई फुकेर "हे हे हे!!" भूत झारम्!
 
Posted on 10-13-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है पून्टे दाई
:पि
 
Posted on 10-13-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

झाँक्रीको हाते सिस्नु पानीको मार खाऊलाउ है, कुम्ले!

:पि
 
Posted on 10-13-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

के हुँदैछ चौतारीमा? हे हे र हु हु आवाज मात्र सुन्छु नि परैबाट।

आज ठूल्नानी कता गैछे? :P
 
Posted on 10-13-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई: लौ न झाँक्री ज्यु! यो हे हे हे!! गर्ने रोग झारिदिनु पर्यो।

झाँक्री: हे हे हे!! पून्टे जी, भइहाल्छ नि! बरु को को हुन, मलाई भन्नुपर्यो, हे हे हे!!

पून्टे दाई: पहिले तिमी आफैँलाई झारफुक गर बुढा! हत्तेरी!!
 
Posted on 10-13-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!!!!!!!!!!!!!!!!!!!!!!!!
 
Posted on 10-13-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि " Dada bro ko copypaste
**********************
के हुँदैछ चौतारीमा? Chitre ko Copy paste..
*******************************
हे हे हे!!
नमस्ते गरेँ है पून्टे दाई
:पि Kumle ko copy paste
****************************
सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाललाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ !
Yo chai Name ko copy paste...
hahaha ma chai taap aba feri FBI le samatla bhanne pir lagyo...
*Taap*
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters