ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 201884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-22-10 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-22-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमबारे शिवमय जदौ ।


तारेमाम पुरे, रामे, गोठाले
प्रणाम, शुभप्रभात अनी जधौ मै सीमित भाईदिने ठिटोहरु ?? अली जाँगरिलो आँगरिलो हुनु पर्‍यो नि , मखुला ??


 
Posted on 02-22-10 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, नक्कल पनि के साह्रो भाँती
टाइट पाइन्ट, ए,  छ इन्ची हिल माथि

लाइछउ बेसन, ए लाइछउ बेसन
चिन्न नि नसक्नी आईछ फेसन!

सिरी बुलन्द देवी कि! जय!

TAAREMAAM!

 
Posted on 02-22-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, बुढेसकालमा के बिधि पात्तेको

चिल्लो तालु, ए, लिएर मात्तेको


लाइछउ बेसन, ए लाइछउ बेसन
चिन्न नि नसक्नी आईछ फेसन!


सिरी लोलनदेवि कि! जय!


JADAU!


Last edited: 22-Feb-10 08:55 AM

 
Posted on 02-22-10 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




पप्पू से भगवान- क्या चाहिए? 
पप्पू- पैसों से भरा बैग, एक नौकरी और एक गाड़ी जिसमें लड़कियां भरी हों। 
भगवान- तथास्तु 


आज पप्पू गर्ल्स कॉलेज का कंडक्टर है।

 

तारेमाम पून्टे दा । बिर्खे बा ।


दोहरी ? चलाऔं , चलाऔं दोहरी ।बन्द गरौं दोहरिमा फोहरी


 
Posted on 02-22-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, पात्ते, मात्ते, मेरै ज्यान मात्तेको
म पात्तिँदा, तिमी किन आत्तेको?

लुकी गोठैमा, ए, लुकी गोठैमा
च्याप्प पारी टोक्दिम्ला, तिम्रो ओँठैमा!

सिरी म्वाइ देवी कि! जय!

GOOD MORNING!


 
Posted on 02-22-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, तिम्रा कुरा लागेन पत्यारा
बुडा टोक्ने, हुन्छन नि हत्यारा


भांङ त खाएनौ? ए भाङ त खाएनौ
बुडो खोज्दै हिन्यौ कठै तरुनि पाएनौ!


सिरी लोलन देवी कि! जय!


NAMASTE!


 
Posted on 02-22-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई!

लोल ठूल्दाई!

आरामै ठूल्दाई?

 
Posted on 02-22-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ तथा तारेमाम रामे, पुन्टे दाई, गोठाले, ठुल्दाइ, जिम्माल बा र पुरे मा !


एक्छिन मिटिङ छ त्यस्पछी सिटिङ गर्न आउंला चौतारीमा !


 


 
Posted on 02-22-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यिनि पुन्टे बुडा त नभन्दै बिउरेछन गाँठे! यता अर्काको गाला टोक्ने कुरा गर्छन उता अर्को धागोमा आफ्नै गाला टोक्या टोक्यै गर्ने बानि लागो भन्छन! कुरो बुजे मार्दिनु!


जदौ रिट्ठे!


 


 
Posted on 02-22-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, मार्दिन भो, नभन हत्यारा
तिम्रै ओँठमा, रइछ मेरो आहारा

तरुनी धेरै भो, ए, तरुनी धेरै भो
अब आँखा गाड्नि त, बिर्खे माथि हो!

सिरी बिर्खुनी देवी कि! जय!

HI!
 
Posted on 02-22-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी फुर्छ एस्तो दरो पंक्ति हरु?
गज्जब छ|


 
Posted on 02-22-10 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


ए यो बुडालाई जे भ' नि चल्नि भो


नयाँ टुरिजम! नेपालमा फल्नि भो


कस्तो अचम्म, ए कस्तो अचम्म


तरुनि देखि लिएर म बुडो सम्म


सिरि मतिभ्रष्ट दैत्य कि जय!


HELLO!


जदौ! गोठाले!!


 


 

Last edited: 22-Feb-10 09:43 AM

 
Posted on 02-22-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम गरे है सबै लाई , अली अली बीजी भइयो लु म एक छिन मा आउछु
 
Posted on 02-22-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुरिस्ट बन्दै, तिमी र म रमाउँला
हात समाइ, ठमेल वरपरी घुमउँला

हुन्छ भन्देउ न, ए हुन्छ भन्देउ न
दुइ-चाट्टा भ'को बाल, सुम्सुम्याइ गन्देउ न!

सिरी बिर्खेश्वेरी देवी कि! जय!

GOOD DAY!

 
Posted on 02-22-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

budha haru ko dohari lol!
 
Posted on 02-22-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुबै दोहरी उस्ताद थाके हुन कि ?


तारेमाम बैरे ।
पुरे लाई खोजेर ल्याउनु पर्‍यो। रामे लाई पनि । रिट्ठे हराएको सूचना टास्नु पर्‍यो। चिप्ले बेपता भाको खबर छप्नु पर्‍यो।


 
Posted on 02-22-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुईक्क बुडा! रैछौ नि चोथाले


तिम्रा तालु बजाउँला लाठ्ठाले


हात त समाउलाऊ, ए! हात त समाउलाऊ


मेरो हैन तुरिस्टको, पैसा कमाउलाऊ!


सिरी नयाँटुरिज्म देवि कि! जय!


गोद, दे!


जदौ मिस्टे! क्यार्दै छौ अचेल?


 

Last edited: 22-Feb-10 10:58 AM

 
Posted on 02-22-10 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हल्ला गरिरहेका बुढा हरुलाई मेरो नमस्कार ।

म येतै छु ठुल्दाइ ....... पोस्ट नगरेको मात्र हो ..... पढिरहेको छु ..........

पेल्यो दाई पेल्यो दुस्मन ले पेल्यो ..... एक्छिन फुर्सद छैन ......
 
Posted on 02-22-10 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा कस्ले हो टि एम एस् ५ क्लास्स मा ५ पटाक् फैल भाको, त्यो पनि गणित मा भन्ने कुरा फुस्कैदेइएचन। चौतारीको एउटा सद्स्य को एस्तो बद्नामी भएको देखेर औतारी हरुले हामी टि एम एस् लाई विद्वान छ भनेर प्रूफ गरिदिन्छौ भनेर एउटा कमीटी  गठन गरेछन राहुलभाइ को अध्य्छ्यतमा.

 तेस्को लागि चौतारी मा सबै औतारी हरुको उपस्थितिमा राहुलभाइ ले टि एम एस् लाई गणित को एउटा प्रश्न सोध्ने र तेस्को प्रत्याक्छ प्रसारअन सि एन एन बाट गर्ने ब्यबस्था भएछ.


प्रत्याक्छ प्रसारअन को बेला राहुलभाइ र टि एम एस् stage मा, चौतारी का औतारी केटा  हरु दाहिने पट्टी र औतारी केटि हरु देब्रे पट्टी बस्ने ब्यबस्था मिलाको रैछ

उक्त कार्यक्रम को प्रत्याक्छ प्रसारण् सि एन एन बाट:

राहुलभाइ: टि एम एस् जि आज तपाईंले गणित को एउटा प्रश्न को सहि उत्तर दिनु भयो भने तपाईंको बारेएमा मान्छे ले गर्दै आएको भ्रम को खेती झुट  सबित हुन्छ, के तपाईं तयार हुनु हुन्छ?

टि एम एस्: मन्मनैइ (५ क्लास्स मा पाच् पटक फैल हुँदा गणित को कती प्रश्न को जबाफ दियो कती, अहिले जाबो  एउटा प्रश्न को जबाफ दिन किन तयार नहुनु) तर stage मा चै  मुस्कान का साथ किन नहुनु राहुलभाइ जि सोध्नूस न के छ र.
राहुलभाइ: त टि एम एस् जि मेरो कमिज मा तीन बटा खल्ती छन, ति सबै  खल्ती मा एक एक प्रश्न छन, तपाईं कुन चै  खल्ती को प्रश्न को उत्तर दिने
टि एम एस्: मन्मानै ( क्या बोरे गर्छ यार सुरुक्क  सोधे भाई हाल्यो नि) तर stage मा चाँही:  राहुलभाइ जि दाहिने पत्टिको खल्तीको प्रश्न को सोध्नुस्न। 

राहुलभाइ ले दाहिने खाल्ती बाट  एउटा कागज् को पोको झिक्न हुन्छ र भन्नु हुन्छ त टि एम एस् जि प्रश्न एस्प्रकार छ: ५ मा ५ जोड्दा कती हुन्क्छ?
टि एम एस्: मन्मानाइ एउटा  ५ मा अर्को ५ जोड्दा ठुलो पाच् हुन पर्ने हो तर प्रश्न को उत्तर एती सजिलू कहा होला र, अ साची ५ मा ५ जोड्दा  दुइटा ५ हुन्छ हत्तेरिका झन्नै बिगारय मैले, तर stage मा मूस्कुरौदै: राहुलभाइ जि ५ मा ५ जोड्दा  ५५ हुन्छ
चौतारी का औतारी हरुलाई पर्छ फसाद, प्रश्नको उत्तर मिलेन तर उनिहरु पनि काम चलाख थिएनन सबै केटा औतारी हरुले एक स्वोर मा कराये  राहुल भाई एउटा मात्र प्र्स्न सूधेर टि एम एस् लाई अन्याये  गर्न भएन, एउटा अर्को मौका दिउ। केटी औतारी हरु चै  चुप थिए

जनमत को अगाडि राहुलभाइ को केही लगेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये
राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन खल्ती  को प्रश्न को उत्तर दिनु हुन्छ?
टि एम एस्: मानमनै: अगिन दाहिने खल्ती छानेर कस्तो  बब्बाल अब त देब्रे खल्ती को छान्छु, तर stage मा मुस्कूरैदै सोध्नूस न देब्रे खल्ती को.
राहुलभाइ: देब्रे खल्ती बाट प्रश्न झिक्दै, त प्र्स्न एस्प्रकार छ ५ मा ५ जोड्दा  कती हुन्छ?
टि एम एस् : मन्मनैइ होइन कस्तो चलाख हो यो राहुलबहै, सबै खल्ती मा एउटै प्रश्न राखेर मलाई फसौन लाको जस्तो छ,  तर म तेती सजिलै कहा फस्छु र, एस्पाली त सोचेर भन्छु। सोच्दै: १० भनु भने १० मा ५ को कुनै गुण नै देखिदैन न अकार मिल्छ न प्रकार मिल्छ, तेस्करन १० त हुनै सक्दैन, यो राहुलबहै अली  चलाख छ उस्ले अली  घुमायेर प्रश्न  सोध्या होला, एह, बल्ल बुझे ५ लाई ५ पटक जोद्ने भन्या  होला,२५ मा त ५ पनि छ, उत्तर पक्कै २५ हो: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो २५

 उत्तर एस्पाली पनि मिलेन, सबै औतारी  हरु निन्यौरो मुख लगएर बसे, तर उनिहरु हिम्मत हार्ने वाला थिएनन, उनिहरु  जसरी पनि टि एम एस् लाई विद्वान सबित गर्न चाहन्थे साझामा । एस्पाली पनि सबै केटा औतारी हरुले एक स्वर मा भने एउटा अर्को मौका दिउ टि एम एस् लाई, तर केटी औतारी हरु एस्पाली  पनि चुप। केटी औतारी हरुले आफ्नो समर्थनमा केही नबोलेको मा टि एम एस् लाई दिक्क लागि सक्या थ्यो


जनमत को अगाडि फेरिपनी  राहुलभाइ को केही लागेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये
राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन
खल्ती को प्रश्न को जबाफ दिनु हुन्छ? 
टि एम एस्: मानमनै: दाहिने, देब्रे दुबै  खल्ती छनियो खाली बब्बाल मात्र, तर stage मा मुस्कूरैदै सोध्नूस न तेस्रो  खल्ती को.
राहुलभाइ: तेस्रो खल्ती बाट प्रश्न झिक्दै, त प्रश्न एस्प्रकार छ ५ मा ५ जोड्दा  कती हुन्छ?

टि एम एस् : मन्मनैइ फसौने भो आज राहुलभाइ ले मलाई  कस्तो चलाख हो यो, सबै खल्ती मा एउटै प्रश्न, आ झ्याउ लाग्यो मलाई अब काती हुन्छ हुन्छ मलाई के थाहा, जाने जती भनी सकियो, मिले पनि नमिले पनि १० भन्छु एस्पली, हुनु छैन मलाई विद्वान सिद्वान: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो १०
सबै को अनुहार चम्किलो देखिन्छ एस्पली, मिल्य जस्तो छ उत्तर, तर आकाशमात, केटी औतारी हरु बसेको लाइन बाट सबै केटी हरुले एकै स्वोरमा राहुलभाइ हाम्रो टि एम एस् लाई एउटा अर्को मौका please.......







 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters