hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 192825 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-04-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो! हो! दुनियाँको भोट हावाँ उड्दै आ'र, खोजी कओजि मेरै तालुआँ चिप्लेर मेरै भोट बक्सा खस्दा हुन्! खूब!!
 
Posted on 09-04-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे काजी लाई जदौ,
नसम्झाउ त्यो भोट्
यो मनमा लाग्छ धेरै धेरै चोट



 
Posted on 09-04-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चिलिम बिरेकमा थिएं। चिलिममा मज्जा जो छ फिलिम मा के हुन्छ?
जिउ नि सिलिम हुने, गज्जबको बुटी छ।
महादेब ले त्यसै चिलिमको पारखी भएका हुन र? कस्तो ह्यान्सी छ शंकरवा। फेरि हाम्रा चेलीबेटी पनि श्रावणे सोमाबारे, तीजको ब्रत आदि पनि महादेब जस्तै बर पाउन लाई रे। भने सि चिलिमको महात्म्य बखान गरिनसक्नु छ। बुझ्नेले बुझेकै छन्, चिलिम तानेकै छन। तारेमाम्।
 
Posted on 09-04-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम भ्याईयो अब लाग्नि बेला भो। लौ रिठ्ठे रमाइलो गर्दै गरम भरे भेटम्ला।
 
Posted on 09-04-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु त हसुर्न लागे अब
 
Posted on 09-04-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याsssऊऊऊ!
खै ठुलि छैन को सँअ सुपारि माग्नु लौ!!
 
Posted on 09-04-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मु पुनु हुसुर्नु लुगु उबु।
 
Posted on 09-04-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छी: छी: छी: फोहोरी बिर्खे बुढो। प्याज खा'र ढ्याउ गर्दै आउनी।
इक्स्कुज मी भन्नु सन्नु नि छैन।
 
Posted on 09-04-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! प्याज खा'र रे! हाहाहाहा

अब तिमि चाइँ मुला खान जाऊन त मुला!
 
Posted on 09-04-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशेको डिङ्गोको फेला नपरेको बुढो।
कुन दिन आउँछ र नलीखुट्टा छेँडिनेगरी बजाइदिन्छ सोमले। अनि पिढी कुरेर बाँसको भाटाले कुखुरा धपाउँदै बिस्कुन कुरेर बस्नु पर्छ।
 
Posted on 09-04-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन ए भउते असत्ति! तिम्लाई शनिश्चरे दशाले समातो कि के हो हँ?? हाँसि हाँसि कुरा अरिरा बुडोलाई नानाभाँति भन्न सुरु अरेऊ???
 
Posted on 09-04-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुईऽऽऽऽऽऽऽऽऽऽऽऽय्य!

लु एकछिन खाजा खान निस्केको.... को को छन यता, के कुरो गरिराछन यसो बुझम भनेर छिरेको।

हैन मामा किन कुर्लेको तेस्तरी भन्या?
 
Posted on 09-04-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ्, काम् को दिन् त सबै चौतारीमा हल्लाखल्ला गरिरछन्। हिजो अस्ति त चरो मुसो केहि हुन्न थ्यो। के चाल् पर्या हो यो।

लु मेरो नि क्रिष्ण जन्मस्ठमिको सुभकामना है सबै गाउँलेहरुलाई।

चेलि बेटीलाई तीज को दर् खाने अग्रिम् निम्तो छ है, सुन्तले निवासमा।

तिजको रहर आयो बरिलै
तिजको रहर आयो बरिलै
 
Posted on 09-04-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भान्जो आएछ!

क्यार्नु त भान्जा बाउ, यो भउते के के भन्छ केइ कुरो बुझे मारिदिनु!

हन कता हराको तिमि? धेरै चाइन्जो बिजि भयौ कि के हो??? कुन्नि कता हो गयौ भन्दै थो कुम्ले फर्किसक्या हो???
 
Posted on 09-04-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म गाको त ह्याँ नजिकै हो, बोडर पारी। भोलीपल्टै फर्कें। फुन गरुम्ला भन्या तेत्तिकै भओ।

अनि के छ तनि? किस्नास्टमी रे, दिनभरी भजन गा'र बस्ने होला नि त
 
Posted on 09-04-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब अर्को दशट्याङ्की चौतारी आइडलाँ भोट हालुम।
अब गीत चैँ पछि आम्दै गर्छ। त्यो सुन्दै नसुनी भोट हाल्नी भा'सी क्यार्न सुरुमै गित राखेर नाटक अर्नु परो र !


अब कस्सेर खिटिक खिटिक अर्न सुरुअरम्। गीत पछि गाउन मुन लागे राखुम्ला।
त्यस्तो मीठो गीत गाम्दा नि मुलाई लास्टाँ पारेको कम्ति त रिसुठ्या छैन।
 

Last edited: 04-Sep-07 12:56 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
whats wrong living with your parents ?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Now Trump is a convicted criminal .
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters