[VIEWED 117017
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गम्ले हुर कता गये भनेको त सबै चिट चोरम्न गैछन। मलाइ फिल् गराय् केरे अबु १ पट्कँ मा बिहे पास् अर्छु अनि लाइसेन् पनि निकाल्छु। अनि स्याउजा,वलिम, ग्लेम्,बुटवुल्, नरनघट ,पोखरा बस् चलाम्छु। लौ आज् लागे रमाइलो अर्न, सानि कान्छि भेट्न गए।
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-29-06 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर यो कान्छा ले पनि के के गर्न भ्याम्च भुन्या बस किनि ओरि चलाम्न पनि थालेच येतातिर गैचन् भुन्ते गम्लेहुरु अब हाम्रो कान्चोले बुस किन्यापछि म बुढो लाइ बल्ल सजिलो हुने भो । लौ कान्छा हामि जस्ता बुढा लाइ त भाडा पनि लाग्दै न है । बल्ल रमाइलो सङ्ग घुम्न पाइने भो । म पनि पोखरा पुग्ने हो कान्छ को मोटर चढेर
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कान्छा ले कैले देखि बस चलान थाले छ हो ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दङ्ग पर्याछ बस हाँक्न पाएर ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेला बेलाँ बिग्रेर चाँही अलि दु:ख दिदोरहिछ। बस अलि पुरानो परेछ, बाटो पनि तेति राम्रो छैन ।
|
|
|
Ramkisne
Please log in to subscribe to Ramkisne's postings.
Posted on 03-29-06 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सानो कान्छा ले त गाम् म गजब नै गर्यो क्यानाम्।कहिले चिठि लेख्छ कहिले भिडेओ देखौछ अब त क्यानाम मुटोर पनि हाक्न थालेछ। बालखै देखि सुरो थ्यो क्यानाम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कान्छा त साह्रै बत्तो पो छ । कान्छा मलाई भोली काठमाडौं जानु छ लागिदेउ न तिम्रो त्यो बस म रखेरे पैसा चै पछी देउला नि हुन्न र । अनि तिम्रो त्यो बस नि बाटो बाटोमा खाली बिगृन्छ मात्र रिस् उत्त्ने ।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हिले केटा के अरेछ । मैले पहिला एउटा भिडियो राख्दा मलाइ बुडा ले झन्डै मरेका थियेनन् अबु हेरुम न के अर्दा रैचन् गम्ले हुर् ले। मास्टर्नि को बुइनि लाइ लियर् पोखरा जदै छु।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
य्सो अर्दा पनि हुन्छ। पछि को लागि पनि अहिले नै पैसा दिये पुनि हुन्छ्। किन भने नि पछि दिनु र अहिले दिनु भनेको हत्ति बलियो कि हत्ति छाप् बलियो भनेको जस्तो हो। आज सानु कान्छि लाइ पोखरा लाने भनेको कसरि लाने हो कुन्नि लौ न मलै भन्नु पर्यो।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हिले केटो ले पुनि के अर्यो अर्यो । मैले लेखेको त कता हरयो हरयो भनेको।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हित केटाले कान्चोको बनी सिकेर के के तासेका हुन । हित धरै चक चक नगर बा अहिले मास्टरनी दिदी ले जाचमा फैल पार्दिनु हुन्छ । त्यस्तो नचाँहीने काम नगरत बा । काँचो खाली आफ्नो कान्छी लाई मात्र पोखरा लैजान्छ । एसो हम लाई नि लगे हुन्छ नि । अस्ती मस्तिर्नी दिदी नि काठमाडौं जानु पर्ल भन्दै हुनु हुन्थ्यो क्यारे ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hit keta चाँही trekking agencyको भरिया भएको रहिछ । season मा टन्न पैसा कमार एउटा digital camera पनि किन्या रहिछ । अचेल डोकोमा भारी अनि घाँटीमा camera भिर्दै कहिले सोलुखुम्बु कहिले अन्नपूर्णतिर जान्छ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hit keta चाँही trekking agencyको भरिया भएको रहिछ । season मा टन्न पैसा कमार एउटा digital camera पनि किन्या रहिछ । अचेल डोकोमा भारी अनि घाँटीमा camera भिर्दै कहिले सोलुखुम्बु कहिले अन्नपूर्णतिर जान्छ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sorry for the duplicate postings, not sure what happened.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर यो हित केटा पढ्न छोडि त्रेक्किङ मा पो काम गर्न गएच । के भाको यो आही ले को थिताहरुलाई । कोही पदै छोडि केटि को पछी कोही पढए छोडि चित्ती लेक्छ । के भको हो म त बुज्न सानीन बा । हित एसो हाम्रो तस्वीर नि खिच न । आफुलाए तिस्वीर खिच्नु कति रहर छ
|
|
|
hit_keta
Please log in to subscribe to hit_keta's postings.
Posted on 03-29-06 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kanchha le mastarni ko sister lai takeko chha bhane maile miss lai chawak dekheko chhu tehi bhayera masterni lai impress parna yo photo taseko ho. kanchha le ta gadi pura dhulo udaudai chalayeko chha . la la kanchha chhat ma rakhera liyera ja la aaru lai .
|
|
|
hit_keta
Please log in to subscribe to hit_keta's postings.
Posted on 03-29-06 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kanchho chiti gajab lagyo http://sajha.com/sajha/html/openthread.cfm?forum=2&threadID=29298 malai man pareko kura chai गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला ।
|
|
|
redstone
Please log in to subscribe to redstone's postings.
Posted on 03-29-06 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के पो अरेछ तो हिट केटो ले, फोटु सल, सल बग्चनी हो! के पो हो, अब सान बुडा ले झपर्ने भए । मस्टर्नी नानी ले पनि कान निमठी देइउ न पिटाइ नखाको र नहेरेको देरी दिन बो नि
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-30-06 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम् म त अचेल् माओबादि ले अर्दा धेरै मुन्छे मरे अरे म पुनि गाडि चलम्दा चलाम्दा गाम् जान पायेको छैन आब् फेरि स्कुल जान मुन् लाग्यो । नपडि नहुने रहेछ अब् टुप्पि कसेर पढ्ने बिचर् अरेको छु। गम्ले हरु कता हराये हराये ल त लागे म पनि
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-30-06 7:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हिले! यो दुकुर्नी फोटु नटाँस त। आँखा घुमायो।
|
|