[VIEWED 231929
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिया त बिहानै च्युनार भै सक्यो अब दोस्रो राउण्डको कफी पाक्दै छ।
"काम् चोर्" भन्ने शब्दप्रति मेरो नि आपत्ति छ। काम चोरे त झन काम पो बढ्छ, जस्तो धन चोरे धन बढ्छ। सामान चोरे सामान् हुन्छ। काम् चोरे कसरी फुर्सद मिल्छ, मेरो किड्नीले यो कुरा बुझ्न सकेन। क्रिपया जिम्माल बा ले जिम्मा लिनु हुन्छ कि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिया त बिहानै च्युनार भै सक्यो अब दोस्रो राउण्डको कफी पाक्दै छ।
"काम् चोर्" भन्ने शब्दप्रति मेरो नि आपत्ति छ। काम चोरे त झन काम पो बढ्छ, जस्तो धन चोरे धन बढ्छ। सामान चोरे सामान् हुन्छ। काम् चोरे कसरी फुर्सद मिल्छ, मेरो किड्नीले यो कुरा बुझ्न सकेन। क्रिपया जिम्माल बा ले जिम्मा लिनु हुन्छ कि?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा वेनस्देलाई हम्प दे भन्चन। हप्ताको बिच्को दिन भनेर। खै यो हम्प नै नाम किन राख्यो भनेर त मलाई नि थाहा छैन'
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-12-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे बिउरिओ गाँठे! हुँदा हुँदा अपिसाँ बसेर के के जाति भेडिओ हेरेर तो भेडिओ यता साझा हुँदि टाँस्न नि भ्याइसकेछ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-12-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बुडा, मैले त्यो भिडियो हिजै राति हेरेको, आज त टाँस्या मात्र नि! काममा हेर्न मिल्दैन भिडियो! लु अब काम गरिटोपल्छु. लञ्च पछि मात्र आम्छु, त्यो नि भ्यायो भने मात्र.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा खै त आज
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-12-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेदाई लाई जन्मदिनको शुभकामना!
बाँकी सबैलाई जदौ!!
आफू त प्राकृतिक प्रकोपले पीडित मान्छे, अड्डा बन्द, क्यारुम क्यारुम भो-- क्यार्ने होला??
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी तिम्लाई क्यारुम क्यारुम भए एक चोटि चम चम गरेर नाचन ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका, अड्डा बन्द भएर हरि बिरादरलाई टेन्सन्। अरुलाई अड्डा जानु परेर टेन्सन्। यो टेन्सन् जताततै किन?
आज कल इतना टेन्सन मे रहेता हुं इतना टेन्सन मे रहता हुं कि सपने मे भि आटेन्सन् रहता हु।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-12-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जन्मदिनको शुभकामना दिने सम्पूर्ण गाम्लेलाई धेरै धेरै धन्यबाद। रिठ्ठे, ठुली, ठुल्दाई, चित्रे, जिम्माल बा, हरि सबैलाई धन्यबाद। दिल खुश भो बिहानै बिहानै रिठ्ठेको कार्ड हेरेर। घरतिर बा, आमासंग नि बात मारियो।
याँ नर्थ क्यारोलाइनाट बाल्टिमोर तिर फर्किन ला, फलाइट क्यान्सिल भ'र चार घन्टा देखिन् बिमानस्थलाँ छटपट गरेर बस्नु पर्या छ। यहि बहानाले अड्डा नि जान परेन आज क्या मज्जा। उता जोत्न गा डाँडो तिर यो जालो नभ'र चौतारी नि आउन पाइया थेन अलि दिन अब यो फुर्सदको समय सदुपयोग गर्नु परो।
बरु चौतारी भेलाको के हुंदै छ? वासको समस्या टडकारो रुपमा देखिएता पनि विशेष प्राविधिक कारणवश आफ्नु तर्फाट केहि गर्न नसक्दा बडो दुख लागेको सम्पूर्ण गाम्लेलाई अवगत गराउन चाहन्छु। खालि बसाई खर्काँ हो भन्नु मात्तै, साहू बुढाले कैले कता कैले कता जोत्न पठाउनि र खर्काँ उहि छुट्टिका बेलाँ कैले काँही जान पाउनि हुनाले अन्तरे पनि आधा पाहुना सरह नै हो भन्ने सबैले बुझि दिनु नै हुनेछ।
लौ अब चाहिँ जहाज छुट्ला जस्तो छ। भरे भेटम्ला।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Antare da Have a Nice Flight.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि के गर्दै? अरु सबै जना खान गा' हो कि? अन्तरे दाई पनि हावाइ अड्डा बाट चौतारी छिर्नु भएछ, ल शुभ यात्रा अनी नौलो के छ त ठुलि? चित्रे काम गर्या जस्तो गर्दै हो? ठुल्दाइ को रि-सोच जारी छ? जिम्माल बा सुप पिउदै हो? हरी खोइ? मिस दिदी को मेला पात सक्किएन अझै? हाम्रो लहरे बौचा कता गयो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाई भात हसुर्दै हो रिट्ठे, आज भोलि अलि फुर्सदै छ भन्नु परो( त्यसो त कहिले ब्यस्त छु र जस्तो छ)
अब एक छिन मा ढ्याउुउुउुउुउुउुउ गर्दै अड्डा तिर गए जस्तो गर्ने हो। बुढा नफर्कन्जेल आराम।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 12-12-07 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेदाई लाई जन्मदिनको शुभकामना! बाँकी सबैलाई जदौ!!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-12-07 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पैलाई !
अन्तरेलाई जन्म दिनको धेरै धेरै शुभकामना ! अस्ति लागेको रोगब्याधले छोडोस्, चौतारी मेलाँ मसँग भिड्ने तागत भरियोस।
हाम्रा पालाँ चौतारीमा बसेर माथि उडेको चरा जस्तो हवाइजहाज हेर्थेम के रे, अचेल हवाइजहाजमा बसेर चौतारी हेर्न थालेछन्, जमाना ठ्याक्कै उल्टो भो गाँठे। अझ भएन भनेर हवाइजहाजा'ट चौतारीका गाम्ले सँग गफ अर्न नि भ्याउनी के, सकिएन बा'।
रिठ्ठेसान के छ? हेsssssssरी <<-----यो आइकोन देख्यो कि रिठ्ठेसान एम एस एनमा साइन इन भे' जस्तो लाउँछ, ठ्याक्कै उस्तै छ के रे। एम एस एनमा मुख अर्को तिर बाङ्गेको छ, फरक त्यत्ति हो।
जिम्माल, चित्रे, राहुलदा', ठुल्नानी, ह्यारिशसोम, ग्वाँचे सप्पैलाई नमस्ते। हाउँरी ठुल्नानी त चौतारी भेलाको म्यानेजर भइचन के रे, अचेल त बोल्न नि डर लाउँच गाँठे, कता पुन्टेदा' को मा मेरो सुत्ने ठाम निलम्बन गरेर मलाई फाएर अर्नी हुन कि भनेर।
ग्वाँचे-प्रभो, के छ नयाँ खबर? चौतारी मेलामा आउने हो कि? बरु मेरो अशक्त सिठ हउरलाई छोड्दिम्ला।
Last edited: 12-Dec-07 11:24 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा होस् पुर्याएर बोल्नुस् होइन भने फेर पून्ते दाको मा बस्ने लिस्त बाट हजुरको नाम कतिएलानी।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-12-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेदाई लाई जन्मदिनको शुभकामना!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ग्वाँचे पर्भू र भउते गुरु नि टुप्लिकिए छन् आज चौतारीमा। तारेमाम् स्वीकार्नुस्। ठुली म्यानेजर भए देखि साच्चैकै ठुली भए छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा ले कस्तो थाहा पाउनु भाको
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-12-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदा' जाँच सकियो होला के रे, हगि? नेप्चे, के छ खबर ! हिजो त बबालै भो नि है है है है !
थुली, फूली, सुली, चुली
|
|