gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 180009 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-29-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रहुल् दाइ धरै चिलिम् नतान्नुस् फेरि मेरो बिहे भन्दा अगदि तपाइ नै चिलिम् भो भने मेरो के हालत् होला"

Hahahah रोटफल! रोटफल! :)
 
Posted on 01-29-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानु को बिहे को कुरा गालु स चलाउने रे :O
अहम् अति कन्फ्युजिङ भबन्ति है !

हजुरबा ले कुरो धेर् बुझ्या कि मैन्ले नबुझ्या! बरा चित्रे खै भन्या !
चित्रे ए चित्रे झट्टै आउ यहा कुरा बुझ !;)

सबै चौतारी मा पाल्नु हुने महानुभाव् महानुभाबनि हरु लाइ मेरो दर्शन्!

लौ त बाइ बाइ
हर्न् पिलिज् ! 35 mph ! dhuiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii....
 
Posted on 01-29-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिलिम् ले चिलिम् हुने भए २० बर्ख अगाडि आर्यघाट् पुगिसक्थें। यो चिलिम् त शक्ति बर्धक( आज् काल भियाग्रा भन्छन् क्या र) , आयुबर्धक ओखति हो, महादेबलाइ हेरे पुग्छ। सब का सब नानीहरु, महादेब जस्तो बर मिलोस् भनेर कठिन भन्दा कठिन ब्रत लिन्छन् (स्वस्थानी, तीज आदि)। महादेब यस्तो खाइ लग्दो ह्यान्ड्सम भएको राज् नै चिलिम् हो, खोइ कुरा बुझेको? मुख्य कुरा महत्वपूर्ण हुन्छ, खोइ कुर बुझेको?
 
Posted on 01-29-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, ठूल्दाइको कुरो नि मनासिब लाओ मलाई त, खै फ्याँक्नुस चिलिम यतातिर नि, एक सर्को तान्नु परो!!
 
Posted on 01-29-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, चिलिम को लागि के चिन्ता? मरी लानु के छ र? जाबो चिलिम पनि न तानेर के को मर्नु? महादेव त मरेन, हामी त अझ भक्त ।
 
Posted on 01-29-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मपुर्न चौतरि आगन्तुक् अहम् सदर् प्रनाम् करन्तु!

आज साह्रै वाक्क लागन्ती । तेसैले धेरै बेर्‍ इन्तरनेत्मा बसन्ताम । साझा को सबै थ्रेड पनि पढन्ती । चौतारी मा पशान्ति त सारै रमैलो लगन्ति। तथा प्रथम् कुरा निस्चित् के भवन्ति भने: आज्काल् बिदेश् गमनम् पस्चात् नेपलि समुह लै तेत्ति कस्तम् नभिदेत्। सझा को चौतरि मा बास् बसन्ति त नेपल् बिर्सन्तम्।
मलाइ त पैदल् मनकामना यात्रम् पस्चात् पिपलम् बिक्षम् मुनि बसन्तम् अनि मोइ पिवन्ति याद् सरै आइरखन्ति सोदिनम्।
अहम् परम्धम् नजवन्ति त अब्स्य् पुनह् बास् बसन्तम्।
प्रनाम्!
 
Posted on 01-29-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पण्डित npl2us, बडा आधुनिक संस्क्रीत फलाक्नु भयो । अहम अच्छा लगती ।
एउत् प्रश्न नि, पंडित् महोदय, "नेपाल् राज्यस्य पूर्बीन भागे, अरुण नदी बिध्यते, तस्मिन उपकन्ठे npl2us पंडित आसित " भनेको के होला। ६ कक्षामा पढेको बिर्से छुं।
 
Posted on 01-29-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो राहुल दाई के छ भनेको हाल खबर ? खै त कबिता सधैं चिलिम मात्र हो कि कबिता नि आउछ दाई ? ?
 
Posted on 01-29-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीस्य सम्पूर्ण मनुस्यम npl2us को स्वागत करन्ती। जिम्माल पछी त्वम न्वारनं करन्ती।
अहं त्वम संस्कृतं पोस्टं पेटं मिचिमिचि हसाएन्ती।

लोलम्, रोटफलम्
 
Posted on 01-29-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल्भै अहम कोशीस् अबस्य कर्न्तु:
नेपाल को पुर्बी भाग म अरुण नदी बग्छ । तेस्को उपकन्था म चै पन्दित बस्छ भनेको त होला नि?
परन्तु यो पन्दित चै आन्द्र महसगर निकते आसती!
 
Posted on 01-29-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी पनि आइछिन्, के छ तितौरी हालखबर?

ठूलीलाइ गालुको स्वस्थानीले मोहनी लायो रे क्या।;) अब स्वस्थानीले नै मोहनी लाएपछि हामी के गर्न सक्छम् र? :P

हा हा! राहुलदाइको चिलीम महात्म्य पनि कहिल्यै सकिने भएन। :D

हाम्ले त संस्कृतं कहिल्यै नपढन्ति, अत: संस्कृतको स पनि न आवन्ति। क्या करन्ति क्या करन्ति भन्या। :)
 
Posted on 01-29-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो कबिता भन्दा सबिता रिसाइन्
सबिता के भनेथें रमिता झन् ठुसाइन्।
त्यसले आज भोलि संझना लेख्न थालेको छु
कल्पनाको रमाइलो सपना देख्न थालेको छु
 
Posted on 01-29-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sapper भाइ, चिलिमे टुक्रा। कबिता बन्यो कि सबिता थहा भएन । पंडिता त साचैको पन्डित रहेछ । आफु झन्दै फेल भएको प्रश्न सोधेको त ठ्याक्कै मिलायो बा । हाम्रो गाम मा थुप्रो को बिहे छ यसपाली, जिम्माल बा नयाँ पन्डित को खोजीमा हुनु हुन्थ्यो । पुरानो बाजे अलि छुच्चो र चुच्चो पर्‍यो ।
लौ समस्या समाधान् भयो। मुख्य कुरो महत्वपूर्ण हुन्छ।
 
Posted on 01-29-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाहरु के कुरा गरन्ती के कुरा गरन्ती, तिनिहरुको कुरा बुझन्ती त मार्दियन्ती !

ह्यारी, तिम्रो हालखबर के भवन्ती नि, आज नि चिलिम तानन्ती अनि गृहकार्य नगरन्ती तेस्पछि कुखुरा बनेर कुखुरी काँ गरन्ती होला कसो ?

चित्रे, खै त तिम्रो तर्फबाट त स्वस्थानी न आएन्ती नि, फुर्सद नभवन्ती हो कि कसो ? अनि तेतातिर को खबर के भवन्ती नि ?

अरु सप्पै मित्रहरुलाइ मैले दुई हात जोडन्ति नमस्कार गरन्ती है!
 
Posted on 01-29-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा, चौतारी नै भत्काएछ, अब ठेल्न थाल्नु परो, लौ गाम्ले हरु जम्मा हुनु परो!

ठेलुम ठेलुम, होस्टे हैंसे !
 
Posted on 01-29-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorrllly
I will help to make good again
 
Posted on 01-29-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters