gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 123320 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-26-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

यो नकाबधारी हरु को मुकुन्डो न उतारी भको छैन। लु त हामी पनि "POLL "गरुम न त।
गाम्ले हरु को बिचारमा को होला त निश ब्रो को मुकुन्डो को पछाडी को सक्कली अनुहार??





 
Posted on 11-26-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति! नियमापत्ति!

यो चुनाउ सरासर बहिस्कार गरम्।
जसले जति भोट खसाले नि पाइने रेछ। एम एस एन मा एक बिश्वस्त सुत्र अनुसार निजले म जिम्माल भन्ने बिर्खे माईलालाई धमाधम ३ भोट हालेको रे।

नेप्चेलाई यो पोल खआरेज गरेर एक पटक भन्दा बढि भोट हाल्न नपाउने पोल खडा गर्न अनुरोध गर्दछु।
 
Posted on 11-26-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति! नियमापत्ति!

अनि काहा बाट यो काग् को बथान् मा कोइलि को नाम् :p (रे क्या) तितौरी किन नि नोमिनेसन् मा ?

बरु दादा मिस्टे थप्ने कि?

*****
अनि अर्को poll चाइ:
गुन्टे = नेप्चे ?!
.........
.........
 
Posted on 11-26-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भएन है कसैले मलाई डुबाउन खोज्दैछ। भोटको लइन त चाइन्जो हरियो बाँस मौलाए अस्तो बढ्दो पो छ त गाँठे!!
 
Posted on 11-26-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर नगर्नुस् जिम्माल बा, चुनाउ सकिउन्जेल्मा तितौरीले तपाईंलाई मजाले जित्छिन जस्तो छ
 
Posted on 11-26-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलो कि पोलो भनेओ अस्तो भओ तितौरी।
तिमी र म बोलेम, गाम्लेले त लुकेर हाम्लाई नै बढि भोट दिएछन्।
बरु यो नेप्चेले आफ्नो नाम चाइँ छुटाएछ नि?
 
Posted on 11-26-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हरितालिके र पुन्टे दाई नि गाम मै रैछन् धमाधम भोट हालिरहेका।
सुतेका गाम्ले सबै निस्कन थाले बल्ल।
 
Posted on 11-26-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरिको Area को counting चल्दैछ जस्तो छ। म त निकटतम प्रतिद्वन्धि भएछु अहिले त :)
 
Posted on 11-26-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईईईईईईईईय! थाकियो अब त! :p :D ;)
 
Posted on 11-26-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ छ है सप्पैलाइ!

बबाल पोलिङ चलीरा' रैछ, जिम्मालबालाइ फसाउने भयन्कर षड्यन्त्र पो गरेछ त नेप्चेले!
 
Posted on 11-26-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

यो चुनाव faulty छ भन्ने कुरा पत्ता लाउने पहिलो मान्छे म हुँ भनेर म दावी गर्छु।:P जिम्माल बूढालाई खबर पुर्याउने पनि मै हुँ।

ल हालम् हालम् भोट।;)
 
Posted on 11-26-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले केहि सड्यन्त्र गरेको छैन। जति भोट खसेको छ, सबै गाम्ले हरु ले नै हालेको हो। बरु पोल को नतिजा चाइ यस प्रकार प्रकासित हुनेछ।

सब भन्दा बढि भोट पाउने - निशान्त हुनेछ। एबम रित ले हुने चै समिधा अनि थर्ड हुने चाइ गुन्टे को उपाधि ले बिभुषित हुनेछ।

:-)
 
Posted on 11-26-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोल को नतिजा चाइ यस प्रकार प्रकासित हुनेछ।
सब भन्दा बढि भोट पाउने - निशान्त हुनेछ। एबम रित second हुने चै समिधा अनि थर्ड हुने चाइ गुन्टे को उपाधि ले बिभुषित हुनेछ।
 
Posted on 11-26-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssssssssssssssssssss!

केटा-केटि सुड्डा-सुड्डि सब बबाsssल बिजि रैछन्त नि हौ भोट हाल्नलाई!:)
आँsssssच, लास्टै र्र्याग गरिदिने के सोमहरु।
हाम्रो भानुचोक हुँदो डन्डिबियो खेलेको जस्तो मलाई कहिले सुड्डा बनाउने रैछन कि अन्त कहिले ठिटा। रिङ्गाउन चाहिँ दह्रो रिङ्गाइ हौ पाटहरुले आज।
आम्मामामा.....हुँदा हुँदा रड्डिज नै गरिदिने के फिरि सोमहरु, तित्स सालि पनि नोमिनेसनमा के फिरी
हा हा हा खित् खित् खित्
 
Posted on 11-26-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे!
अनि चुनाव सकिने कहिले त? कसरी रोक्छौ भोटिङ? :P अब पर्यो फसाद नेप्चेलाई। ;)
 
Posted on 11-26-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मतदान को अबधि US central time (official sajha time) अनुसार सान्झको ५ बजे सम्म तोकिएको छ। तेस पछि मतदान कार्य बन्द गरिने छ। बिजयी उम्मेदबार हरु को नाम प्रकासित गरि पुरस्कार बितरन र जितेको उपाधी ले बिभुशित गरिने छ।
:-)
 
Posted on 11-26-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु पोनि भुत हाल्चु नि.....
पुन्त मामा......
 
Posted on 11-26-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गरुम गरुम भोटिङ गरुम मजा आइरा'छ!
खितिती.................खितिती.............खितिती........
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
[New post] Why Would Krishna Have To Run From The Battlefield
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
इन्दिरा जोशीको चिन्ता लौच
ठुलो ठुलो दुध भएकी युवती ...
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters