हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
तारेमाम रिट्ठे, चिप्ले अनी सानु। चिया खान पिया लाई नि कुर्नु पर्ने हो कि ? यतिन्जेल बिस्टे भए पनि चिया लिएर आउथ्यो तर थर्मश बोकेर थापाथली गएको छ, नर्भिक छेउको चिया १२ गिलास अर्डर गर्दै होला।
गूड् मर्निङ चौतारी, मंगलवारे जदौ थापाथली बाट। सब्बै गाम्ले दाजु भाई दिदी बहिनी,भान्जा भान्जी,नाती नातिनी बाट प्राप्त बधाई अनी स्नेह को लागि बिस्टे परिवार आभारी छ्। अनी खै चिया कसैले ल्याएनछन एत्तिन्जेल,मा त अझै थापाथली मै छु,फुच्चे लाई खुवाइ वोरी कफी पिउदै बसेको। शायद आज दिउसो घर जान पाईन्छ होला। बिस्टिनी भाउजु अनी लील बिस्टे दुबै जना सकुसल छन। फेरी एकचोटी सब्बै लाई धन्यवाद।
बिहानीको दोस्रो जदौ सबैलाई। रिट्ठे, नेट्वोर्क त दिउँसो ठीक भो तर ठीक नहुँदा गर्न नसकेको काम पूरा गर्ने चटारो पर्यो बिष्टे चाँही थापाथलीमा ल्यापटप लिएर बसेको रहिछ। लहरे बाउचा, खुशी भयौ हैन अब? सबैलाई धपाएर चौतारी सुनशान पारेर?
तारेमाम बिस्टे, लहरे , पर्बते । बिस्टु राम ल्यापटप लिएर थापाथली जानु बस्नु र चियाउनु अर्थ फुच्चे बिस्टे चौतारीको गीत न सुनी, कच् कच् न सुनी न निदाउने भएकोले होला। गर्भै देखी चौतारी को नशा जो लागेको छ।
रिठ्ठे, के छ यार? काम त के गर्नु, गरे जस्तो पो गरेको त ठुल्दाइ, तारेमाम है, अब एउटा गीत सुनाउनोस लहरेलाई के भएछ? कहिले काही भए पो हप्ताको दुई पटक ट्राजेडी पर्छ अनी के गह्रोस त? यस्तै हो बौचा हामी पनि तिम्रो उमेरमा त्यस्तै थियौ सान्नानी, के छ साथी? चिप्ले हो चौतारी लाई ट्याम दिने तर कम्पुटर बिग्रेर पो हैन? बिस्टे त अब १५ दिनको सुत्केरी बिदामा त होला नि हैन?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Now Trump is a convicted criminal .
lost $3500 on penny stocks !!!
Shot Dead
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.