[VIEWED 332356
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१२९*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-29-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम हर्के, रिट्ठे, चिप्ले, बिस्टे आदी इत्यादी।
बिजुली घर फर्केकिमा चिप्लेलाई बधाई छ। रिट्ठे को बल्ल फुर्सद मिले छ, खुशी लाग्यो। नयाँ नेपाल को खबर पनि सम्प्रेषण गरेको भए बेश हुन्थ्यो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसै गफ दिने खै हेरौ त आलु पराठा ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-29-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टन्न खाइयो बल्ल ढियाउुउुउुउुउुउु हर्के सोम के छ्,किन त्यस्तो भा,खुरुक्क टिकस काटेर नगर कती भो नि घर नगा ब्रो को ? रिट्ठे पाट त पुलुक्क चियाएर गएछ, कौडा हान्न थाली सक्या हो ब्रो? सानी लु खा बा खा टन्न खानु,त्यो गाला अली उकास्नु पर्यो। अरु कता हराए?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-29-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसै गफ दिने खै हेरौ त आलु पराठा ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरबा हजुरलाई नि ल्याइद्या छु मैले खानु है । हर्के, लहरे लाई त भो नपत्याउने हर्लाई कस्ले दियोस
Last edited: 29-Sep-08 01:18 PM
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-29-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ, अब आउंदो सप्ताहन्तमा लगाउनेछु फोन है पार्टनर, कि अरु कुनै बेल सांझपख गरेनि हुन्छ? सान्नानी मलाइ सन्चै, तपाइंलाइ नि? हर्केदाई सँग कुरा नभाको नि जुग भैसकेछ, आरामै?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको एभरग्रीन हस्ती ठुल्दाइमा तारेमाम । बिस्टे नेपालमा हुँदानी गाउ घरमा आफन्त मरी रहने हुनाले नि दसैं नमनाको धेरै भछ यसो हिसाब गरेको अहिले बशेर। अनी के भन्छ बहिनी सँग टिका नलगाको चै भएछ आठ बर्ष, ल हेरत समय बितेको कती चाडै । चिप्ले बत्ती आकोमा बधाई छ है । लहरे के खायियो त ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-29-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बासी पराठा पो रैछ, मैले त ताजा ताजा भन्ने सोचेको, अली राम्रै तताएर खानु - पराठा मात्रै - सँगइ खाने केही छैन
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-29-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह हो पित छु ख , लङ टाईम नो सी , कता बेपत्ता हो खै गीतन्जलिमानी नाआउने , अनी मलाई चै ईमेल बाट गीत बजाइदिनु पर्यो भनेर गीत रिक्वेस्ट गर्ने भएननी , किन हो यसरी माया मारेको ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-29-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी सँग कुरा नभा त बालै छैन - हर्के दाई मैले मासु भात सकाको आज - कती खानु यो कुखुरो अब त मैले कुखुरो सुखुरो खान बन्द गर्ने भनी सोचेको एक महिना जती - के छ बिचार
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wiki le po kati chhito farji kam garna bhyaechha ni chiplu... mero images copechha hai?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुरो कुरो गर्छ लहरे , मैले मासु नखाको एक हप्ता भो, एक जुग भयी सक्यो जस्तो लागेर के भन्ने गाह्रो हुने रछ , अचेल दूध र भात खायिन्छ , सिन्की अचार सँग , साह्रै मिठो गान्ठे ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुरो कुरो गर्छ लहरे , मैले मासु नखाको एक हप्ता भो, एक जुग भयी सक्यो जस्तो लागेर के भन्ने गाह्रो हुने रछ , अचेल दूध र भात खायिन्छ , सिन्की अचार सँग , साह्रै मिठो गान्ठे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-29-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पनि दुध र भात खाने बिचार गरेको राङा को सुकुटी को अचार सँग - एसै गर्नु पर्ला है
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे गफाडि कहाँ बाट पाएउ राङाको सुकुटिको अचार , बज्जे गफ दिदो रछ । सान्नानी ले गफ द्या जस्तो गफ दिने भन्या ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-29-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले भन्या हो र - अर्को हप्ता देखी पो भनेको - कुरा सुरा बुझ्नु छैन - बिहान बिहान देखी झ्याप हो कि के हो हामी गफ दिदैनौ - फेरी दियो भने दिएको दियै गर्छौ। सान्नानी त गफाडी भैहाल्यो नि -
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे अर्को हप्ता दसैं मनाउन नेपाल जान लाको तेशो भये , लु मोज गरम मजाले भोज गरम , नेपाल गर चौतारीको नाममा दुई प्लेट मो मो हसुरौ है ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अहिले लाई बिदा , मौका मिले भेटौँला ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-29-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँझमा गर्नु भए पनि हुन्छ, पार्ट्नर। वीकेन्डमा भए अलि मजाले गफ गर्न पाइन्थ्यो। हर्केले ८ बर्षको कुरा गर्छ, आफूले घरमा दसैंको टीका नलगाएको १६ बर्ष हुन्छ यसपाली। बाउचा, के दूध भात खाने कुरा गरेको राँगाको सुकुटीसँग? एउटा सिङगै राँगो बराबरको मासु अनि एक बोरा चिउरा बजाएर आउने होला नि। त्यत्तिकै निल्न सक्ने होइन होला त्यो पनि, एक घ्याम्पो बराबरको जाँड त कसो नचाहिएला? छ छ तिमीहरुकै मोज। सान्नानी, विकीले होइन कपेको तिमीले हो। बासी खाना देखाएर धाक लगाउने?
|
|