[VIEWED 231930
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भयो ठुलि???
माथि मैले लेख्या मेसेज बुझ्यौ कि के हो? किन त्यस्तो मुख?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा बुझिन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह लहरे वाह जिम्माल बा वाह ठुलि वाह ठुल्दाइ वाह रिट्ठे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को होलसेल मा जदौ सबैलाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-07 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुछ नशा आप्की बाटो का है, कुछ नशा धीमी बर्षात का है, हमे आप युन्ही शराबी मत कहीये एह दील पर असर आप्की मुलकात का है!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याद तेरी ना आए ऐसा होने ना देङे, दोस्त तेरे जैसे खोने ना देङे शरफत से contact मै रेहना वर्ना कान के नीचे दो खीच्के देङे!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जाडोमा तातो तातो ताजा माछाको झोल सहित भात खान मन गर्नेलाई माछाको करि बनाउने रेसिपि! J
चाहिने सामाग्रि-
१) २ वटा मध्यम साइजको टिलापिया माछा
२) ४ वटा मध्यम साइजको गोलभेँडा
३) तेल
४) ६ केस्रा लसुन
५) एउटा टुक्रा अदुवा
६) २ वटा धेरै पिरो नभएको हरियो खुर्सानी
७) आधा प्याज
८) एक चम्चा सादा दही
९) आधा चम्चा सरस्युँको धुलो( येलो मस्टर्ड)
१०) नुन,बेसार,भिनेगर, धनियाँको धुलो, मरिचको धुलो, ३-४ वटा तेज पत्ता, २ वटा ल्वाङ्ग, एउटा सानो टुक्रा दालचिनि। ( मन लागे थोरै जिराको धुलो पनि प्रयोग गरे हुन्छ।)
बिधी-
१) माछाका टुक्राहरु पार्नुहोस, टाउकोलाई दुई चिरा गर्नुहोस।
२) माछामा नुन, बेसार र भिनेगर हालेर मल्नुहोस र करिब १५ मिनट राख्नुहोस।
३) चौँडा फ्राइङ प्यानमा तेल तताउनुहोस र माछा हल्का लाल हुन्जेल फ्राई गर्नुहोस।
४) फ्राई गरेको माछा झिक्नुहोस र एक टुक्रा खानुहोस।
५) प्याज र हरियो खुर्सानि काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस, अलिकता बेसार मिसाएर दहि फिट्नुहोस।
६) गहिरो भाँडामा तेल तताउनुहोस, तेज पत्ता, ल्वाङ्ग र दालचिनि हाल्नुहोस र एकैछिनमा प्याज र हरियो खुर्सानि हालेर फ्राई गर्नुहोस।
७) प्याज रातो भए पछि लसुन र अदुवाको पेस्ट हाल्नुहोस र करिब १-२ मिनट फ्राई गर्नुहोस।
८) धनियाँको धुलो र मरिचको धुलो हाल्नुहोस अनि दहि र बेसारको पेस्ट अनि सरस्युँको धुलो हालेर चलाउनुहोस।
९) मसलाबाट तेल निस्केको जस्तो लागेपछि गोलभेँडा र नुन हाल्नुहोस र गोभेँडा नगले सम्म मजाले चलाउनुहोस।
१०) गोलभेँडा गलेपछि २ कप पानि हाल्नुहोस र उम्लन थालेपछि फ्राइ गरिएका माछाका टुक्राहरु हाल्नुहोस। पन्यौले चलाउनुको सट्टा भाँडा नै हल्लाएर चलाउनुहोस अन्यथा माछा टुक्रिने डर हुन्छ।
११) करिब ५ -७ मिनट हल्का तापमा माछालाई भिज्दै पाक्न दिनुहोस।
१२) हरियो धनियाँको पात काटेर हाल्नुहोस।
माछाको तरकारि झोल सहित तयार भयो। तातो तातो माछाको झोल संग भात निल्नुहोस र काँडा पन्छाउँदै माछा खाने संघर्ष गर्नुहोस।
धन्यवाद्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा माछा खान मन्पर्दैन। खादा काडाअले घोच्छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछा खाँदा काँडाले घोच्ने डर भएकाहरुका लागि-
माछा खाँदा काँडाले घोच्ने डर भएकाहरुको लागि, फास्ट फुडमा गएर माछाको फ्राई गरिएको खल्लो टुक्राहरु किन्ने र टोम्याटो केचपमा चोपेर खाने!
सि-फूड नखानेहरुका लागि -
माथि भनिए जस्तै गर्ने तर माछाको सट्टामा उसिनेको अन्डालाई दुई टुक्रा पारेर सावधानिपूर्वक फ्राई गर्ने र थोरै पानी प्रयोग गरेर बाल्को ग्रेभि बनाउने!
धन्यवाद्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काठमान्डौको टेकु भन्सार बाट उत्तर, बिस्नुमतीबाट पूर्व, भोटाहिटि वाट पश्चिम र सोह्रखुट्टेबाट दक्षिण घर भएकाहरुको लागि माछाको प्रश्न-
१)खिँचापोखरीको माछा र भेडासिंको माछा कुन मन पर्थ्यो?
२) भेमसेनथानको पसलको माछा र परोपकार स्कुलनिर बिस्नुमती पुलमाथि बेच्न राखेको माछामा कुन सस्तो र मिठो थियो?
२) थँहिटी तथा छेत्रपाटी चोकबाट कुसुमबियालाछि (असन जाने बाटो) तिर छिर्ने गल्लिमा 'जनपुरको ताजा माछा' लेखेको माछा पसलको माछा कस्तो लाग्थ्यो?
३) सावनेपाटी (काल्धारा र पकनाजोल बिचको चोक)मा अवस्थित 'राजुको माछा पसल' मा किन दिनहुँ मान्छेहरुको भिड लाग्थ्यो?
उत्तर केवल ठुल्दाईबाट अपेक्ष गरिएको छ!
धन्यवाद्!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछा खाने तरिका भन्दा रिसाउने र माछा मन नपर्नेहरुले माछा कसरि खाने?
माछा खाने तरिका भन्दा रिसाउने त तथा माछा मन नपर्नेहरुले। माछा पकाउँदै गरेको ठाउँमा जाने। दाल भात र तरकारि पाक्दै गरेको माछाको गन्ध संगै खाने माछा खाएको जस्तै हुन्छ! :)
धन्यवाद्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा धरै माछा माछा नबन्नुस् है फेरी तेही माछाले तपाईंको टाउकोमा हान्दिम्ला।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस! टाउकामा हान्दा मुख तिर ताक है? अनि म खाइदिन्छु!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले म संग धेरै नरिसाउ है ठुलि! मैले जान्या छ फेरि!
ठुल्ज्वाइँलाई भन्दिन्छु!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरको ज्वाँई सँग म दराउछु जस्तो लाग्छ म। दरा डरै हो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसोभए पुन्टेदाईलाई भन्दिन्छु के त!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-11-07 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा ले साही बेला मा झोलको कुर अर्नु भयो लौन जिम्माल बा, रुघा र ज्वरोले ग्रस्त पार्यो केको झोल खाने? (त्यस्तो रुघा सित पनि दराउने? भन्नु होला फेरी) जरुरी पारिसाक्यो। २-२ घण्टा मा त्यो Tylenol खादा पनि भएन। यसै छोडे पनि केही थिएन भोली अलि टाढा जानु छ के जहाज चढेर
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दा त मसँग दराउनु हुन्छ
|
|