hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 594]
[VIEWED 194285
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 07-30-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६५ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग - कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा - क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित - चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु - भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता ठुल्दाइको कविता/सविता/रमिता यो माया पाप हो भने, ******************* यो माया पाप हो भने, तिमी अग्नि भएर उठ म त्यही तापमा जलिदिन्छु। यो माया श्राप हो भने तिमी बानी भएर जाग म चुपचाप सहिदिन्छु। यदि यो माया पाप होइन भने यो माया श्राप होइन भने कुनै करकाप होइन भने आउ निस्पाप अंगालो लिएर, चोखो म्वाइ मा बांधिएर जन्म जन्मान्तर् सम्म एक अर्कामै सम्माहित् भएर तिमी खाली सिउंदो फर्काएर म मायाको छाप भर्दिने छु मायाको अमर मिलाप लेखिदिने छु।
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-02-07 4:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रैछ, अच्छा काम् गरेछ, सान् बुढाले। मलाई गालीगर्नेलाई मैले नि लु जा भनेर delet गरि दिएं। delet गर्दा मेटिदो पो रैछ भाइ।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-02-07 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो एक् छिन् के निदाकी थें, सारा का सारा कथा कबिता भ्याइसकेछन् हैन यति राम्रो लेख्न सक्ने हाम्रि सन्नानिले हामिलाई अन्यायनै गरेकि रैछन, येस्तो त बेला बेलां लेखिराख्नु पर्थ्यो नि बिचरी निलिमालाई जे गर्दा नि सुख भएन, मलाइ त एक् किसिमको नरमाइलो पो लाग्यो मन मा। तितौरी कता हराउनु भएकि त्यत्रो दिन? चौतारीमा कसैको मन दुख्यो, कसैको के गुम्यो कसैको के हालत् भो, त्यस्तो नि गर्नि हो त? ढिलै भएनि आउनुभो, सबैको दिल खुस। अब देखुन् हराउने सुचना र म्याद् दिएर मात्र हराउनु होला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-02-07 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ टिरेन को ट्याम भयो, रमाइअलो गर्दै गरम् क्या रे। तारेमाम्।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-02-07 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको दिन फुर्सतमा चौतारी हेरियो दङ्ग परियो १-२ राउण्ड जदौ ठोकियो । टाप कसियो आर्को गामतिर छिरियो भालेजुधाइ खेलियो गोदियो गोदाइ खाइयो फेरि चम्किचम्कि गोदियो हल्लागुल्ला "झगडा नगर" "झगडा नगर" भनेको सुनियो चुपचाप फर्कियो फेरि चौतारीमै बसियो कथा कविता जुहारी दङ्ग पर्दै पढियो फेरी एकचरण जदौ ठोकियो
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-02-07 5:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, कता हो त्यो नयाँ डिलिट अप्शन भन्नि? मैले त प्याट्टै देखिन त! सान्नानीको कथा डिलिट गर्दिम् भनेको... ...होईन ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरे, सान्बुईनी! मज्जा आयो पढ्न। बरु, त्यो सेल्डिल हिल वाला भे त निलिमाले त्यो बज्जेको खप्पराँ गाढिदिए हुने नि, ठहरै हुने अरि! लु, म त माछा तार्न गईं अब। भ्यागुते कता म-यो? तारेको माछा खाने, बाबु? माछा, माछा, माछा, माछा..............भ्यागुता!!!!!!!!!!!
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-02-07 6:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्यागुता पो तार्न ला' पुण्टे दा ले? छि
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-02-07 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्यागुता ता महाराज भ्यागुतेन्द्र विक्रमलाई! अरुलाई चईं यो:
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 6:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! आज साह्रो बिजी भैयो। बल्ल अहिले पढिसिध्द्याएँ। रमाइलो भा'रैछ। पून्टेदाइले भौते र जिम्माल बाको कुरा गरेर खूब हँसाउनु भो। सान्नानीको कथा गज्जबको छ, राम्रो छ स्टाइल। अरू सबै गाम्लेहरूलाइ जदौ! सबैको नाम लेखिरहन पनि थकाइ लाग्यो, नरिसाउनुस् है!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब देखि धागो शुरू गर्नेले डिलिट गर्न पाउने रे? त्यसोभए अबदेखि चौतारी म बनाउँछु, अनि सप्पैको पोस्ट मेटाइदिन्छु! हे हे!
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-02-07 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह पुण्टे दाइ हेर्दै खाउँ खाउँ लाग्ने । फेडेक्स गर्न मिल्दैन भन्या ? चित्रे नयाँ चौतारी खन्नि बेला भो लु तात तात केटा, प्रधानमन्त्री बन्नि भए । एहे, सान्नानीको कथा क्या राउँरो, भख्खर हेरे । (मनमनै, मोरो शानबाहादुरले के के गर्छ गर्छ पाना पल्टाउँदा कहिले १५-२० वटा देखिने, कहिले २-३ टा मात्रै देखिने, यमराज जस्तो, अझै मोरो प्रचण्डे जस्तो - लु उसले देख्यो भने डिलिट गर्छ होला है, )
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 6:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु जा त टेस्टिङ् चौतारी - ६६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग - क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित - चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु - भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त दीप ज्योको धमाकादार कविता आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के? अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के? आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के? तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-02-07 6:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khai ta naya chautaari, Chitre?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 7:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Arko चौतारी - ६६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त दीप ज्योको धमाकादार कविता आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के? अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के? आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के? तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 7:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यताबाट जाम नयाँ चौतारी अब चौतारीको साँचो मेरो हातमा!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Lets play Antakshari........... |
शीर्षक जे पनि हुन सक्छ। |
NRN card pros and cons? |
What are your first memories of when Nepal Television Began? |
TPS Re-registration case still pending .. |
TPS Re-registration |
Democrats are so sure Trump will win |
is Rato Bangala school cheating? |
What Happened to Dual Citizenship Bill |
Basnet or Basnyat ?? |
TPS EAD auto extended to June 2025 or just TPS? |
nrn citizenship |
इन्दिरा जोशीको चिन्ता लौच |
Sajha has turned into MAGATs nest |
Nas and The Bokas: Coming to a Night Club near you |
श्राद्द |
डलराँ कमाएर ने .रु मा उडांउदा !@# |
ChatSansar.com Naya Nepal Chat |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
3 most corrupt politicians in the world |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|