[VIEWED 286053
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Aug-08 09:26 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
बाद गरौ, आबाद गरौं बिबाद नगरौं ब्यान ब्यानै चौतारी जिन्दाबाद भनौं । तारेमाम
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 08-20-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार,तारेमाम
के छ ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-20-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाई भाउजु सल्ला गरेर हल्ला गर्न लाउनु भा रछ,नमस्ते गरे है नेप्ची भौजु
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-20-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"झम झम पानी पर्यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"
तेस्तइ भई राछ या हाउरो गाउमा त झम झम पानी पारी राछ साउने झरी मा त्यो गाउ को गोरेटो जस्तरी तपाईं को गाउमा के भई राछ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"झम झम पानी पर्यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"
यो गीत गाउने गायक को नाम भन्नु होस् ।
अचार् खाँदै बिचार गर्दै भन्नु होला। त्यतिन्जेल सम्म एउटा चिलिम ब्रेक।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै सक्कली स्टाईल मा दोश्रो राउन्ड को जदौ का साथ तारेमाम (ठुल्दाइ स्टाईलमा)
नेप्ची भाभी को सवारी भएछ ल हाम्रो चौतारी अब पवित्र भयो ! दर्शन गरे है भाभी ! अनी गाथ मा आरामै होला भन्ने ठान्या छु !
ठुल्दाइ तारेमाम, टरक को काजु र भात गैसक्यो दाई?
पर्बते, चिप्ले किन चुप चाप हो -- उमेराँ हिड्डा त धर्ती हल्लिनु पर्ने गबरु जवान हरु !
बिस्टे सोम, पानी पारीराख्या छ रे त्यता तिर? हो हो किश्न जन्म्या दिन पनि पानी परेको थियो राती ! लक्षण राम्रै छ है प्रभु !
सान्नानु खोइ त, कता लागिछिन
हाम्री कान्छी लाई झन्डै बिर्सेंको लौ ! एक लाइन टुस्स लेखेर कता भागीसकिछिन !
के छ पिया? सञ्चै सुबिस्तै हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-20-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ। ठुल्दाइ, उपरोक्त गीतका गायक मास्टर रत्नदास प्रकाश हुन्। नेप्ची पार्ट्नर, के हो देख्नै गार्हो अचेल त? आरामै हुनुहुन्छ? बसन्ती पनि हाटा गरी गैछन्। रिट्ठे, म चुपचापै त होइन, त्यही अस्ति लेख्या कथामा केही फोटा टाँस्दै थिएँ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ले पनि पास गरेको? गायक को नाम?
टरक मा सधैं के खानु भात ? घरैमा हसुरेर अड्डामा आएको। आफ्नै गृह मन्त्रिको हात को भात खानु जती मीठो अरु केही होला? भाग्यमानी ले मात्रा खान पाउछ रिट्ठे ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-20-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ ठुल्दाइ, कहाँ जवाफ दिएको छ रिट्ठेले?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरस्कार ह्या नटेकाये सम्म त जवाफ त के रवाफ नि निस्किदैन ठुल्दाइ हाम्रा मुखांटी अब !
धेरै चोटि ढोका डे'र ल्याइसक्यो
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-20-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको प्रश्न
१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो? २ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?
अनी सबैभन्दा गाह्रो प्रश्न ३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो?
प्रश्न ३ को हिन्ट छ है चाहियो भने।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको प्रश्न
१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो? ----------------------------दिपिकाले गर्दा २ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?---मै हो
अनी सबैभन्दा गाह्रो प्रश्न ३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो? ------- उफ्री
प्रश्न ३ को हिन्ट छ है चाहियो भने।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-20-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको प्रश्न
१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो?
रिट्ठे को नाम बर्गन्डे हो? २ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?
बर्गन्डे हो
अनी सबैभन्दा गाह्रो प्रश्न ३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो?
बर्गन्डे haina.
Last edited: 20-Aug-08 03:12 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-20-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिलेदेखि हो हाजिरी जवाफ समितिको पद सम्हाल्न थालेको लोकेले? oops लहरेले।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को होइन भनेर सोधेको होइन, को हो भनेर सोधेको
अनी चिप्ले मैले पद लिन कोल्लाई सोध्नु पर्यो र
आइन्छ लिइन्छ चलाइन्छ
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-20-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो? -------नेप्ची भाबी
>>>२ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?
बर्गन्डे हो<<<<
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी रिसायो, किन रिसाकी तिमीले नभन भनेको होइन, मैले कहाँ भनेको छु र, सोधेको पो त, त्यसइ रिसाउछ,
रिट्ठे फेरी पनि मिलेन
|
|