बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 286045 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-20-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-प्रभात अनि नमस्ते--प्रितिसिस,राहुलदाइ ,हर्कबादुर दाइ चिप्लेकाका,

दिपदा,

 कैता चै राउरो रे'छ तर संझना चै कस्को नि ? क्षितिजको?

 रिठ्ठेभाई,

मलाई गिफ्ट नदिने?


 
Posted on 08-20-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, तारेमाम रिट्ठु, तारेमाम मिस्


हो त नि आज चेली को हात ले बनाएको केट्ली को चिया खान मुन लाग्यो।


 
Posted on 08-20-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-20-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पार्सल गरेर पठाइदेको छु गिफ्ट मिस दिदी ! अब आउनु पर्ने हो आज भोलीमा ! हेहे

ठुल्दाइ तारेमाम, चिप्ले जदौ

बिस्टे खोइ बिस्टे हँ?

लेड्डु खान तयार भएर बसे हुन्छ रे?

आफु चाँही 'हुने नि' लाई 'नुने नि' लेख्नी अनी आर्का लाई जिस्काउनी उल्टै?


 
Posted on 08-20-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Chautari!!
 
Posted on 08-20-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
चिप्ले आज त फस्ट भएछौ नि त मित्र,पख म बन्दो बस्तो गर्छु चिया चमेना को ।
चेली: एस्तो हा टा गर्न पाईदैन है,भन्देको छु।
दिप: प्रभो को महिमा अपरम्पार
ठुल्दाइ: चिया केत्ली मा उम्लदै छ तेती बेला सम्मा एउटा चिलिम भ्याएर आउँ जाउँ।
रिट्ठे: बुध्बार लाई एत्ती सजिलै स्किप गर्देको भन्या । बिस्टे एतै छु। राम भन्डार बन्द राइछ भन्या।
सान्नानी : बिदेशाँ जन्मेकी मेरी नातिनी, नेपाली लेख्न भने सि मर्या जस्तो छ उस्लाई,कत्ती त्यो गाई खाने अक्षर लेखी रा?
मास्टर्नी : नानी नि अचेल हा टा गर्न लाउनु भो है,आज त छ्ड्के आउन लाछ पर्नु होला फेरी। 
पर्बते: जदौ माट्साब।
 
Posted on 08-20-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घन्टी लाउने बेला भको हो बिस्टे?


 
Posted on 08-20-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हो चिया पाउरोटी।
भान्जी ले मामा लाई सजिलो हुन्छ भनेर अम्रिकाट ल्याइदेकी।

 
Posted on 08-20-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साब तारेमाम। चौतारीलाई मात्र गूड् मर्निङ हामीलाई चै छैन?

बिस्ट्या खबर के छ साच्ची? हिजो को राम भण्डार् को बफे हाम्रो देशको सिस्टम जस्तो पोस्ट्पोन भयो रे। बिहान देखी केही नखाएर बसेको हर्केको हरिबिजोग भयो होला, लास्टाँ क्यान्सिल भएर।


 
Posted on 08-20-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि थाउथली जान परेन,राम भन्डार नि जाने बाटै परेन।
 
Posted on 08-20-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभन्दै बिस्टे आइपुग्यो।

के छ खबर ? राम भन्डार  मा कहिले ? आजै त होला नि।

मन्त्र सन्त्र फुक्ने काम यो बुढोले गरिदिन्छ, दक्खिना चाँही डलर मै दिनु है।

तारेमाम।


 
Posted on 08-20-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबाले नि गाली गरे'सी अब लेख्नै पर्नी भो त नेपालीमा? यो युनीकोड् काम नअरेर हो क्या (हिही) 
रिट्ठे


 
Posted on 08-20-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम है
बिस्टे के छ? ज्योतिशिलाई हेराएर उत्कृष्ट साइत जुराउन लाए जस्तो छ नि हो?
सान्नानी, रिठ्ठे, के छ?
मिस, चिप्ले, दिप, नमस्ते है
 
Posted on 08-20-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो बिष्टे, गजबको भाँडो ल्याएछौ त। चिया पकाउन र पाउरोटी सेकाउन मिल्ने एउटैमा।
रिट्ठे, के हो बुधवार भन्ने बिर्सेंको? बेहोशीको पनि हद हुन्छ नि।
पर्बत्या, सान्नानी र मास्टर्नी काकीलाई शुभप्रभात।     

 
Posted on 08-20-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढाबार लाई बिहीवार लेखेछु, जवान भयेसी हात नि मात्तिदो रैछ मोरो

पर्बते मार्साप, चौतारी को मर्निङ मात्र गूड् होस्, हाम्रो चाँही छु मतलब?

बिस्टे,
आगो बिना चुलो बल्दैन
पाउरोटी ले अब चल्दैन
हाम्रो माग पुरा होस्
चलाऊ अब जागर जोस
गये नि जाउ सएउ कोश    
दिन पाइदैन अब राम भन्दार लाई दोश
आगो बिना चुलो बल्दैन
पाउरोटी ले अब चल्दैन


 


 
Posted on 08-20-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे, कबिता कोरेर कसैले सुन्दैन, टायर नबाली हुँदैन। 

 
Posted on 08-20-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बुढाबार लाई बिहीवार लेखेछु, जवान भयेसी हात नि मात्तिदो रैछ मोरो >>>

पर्बते के छ साथी? चिप्ले काका तयार सायर बाल्ने कुरा नगरनु न फेरी क्लास क्यान्सल हुन्छ हाम्रो आफुलाई कस्तो पढ्न मन लाग्छ हैन त पर्बते? मास्टर्नी माइजु कता हराम्नु भो?


 
Posted on 08-20-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनच हुन्छ ठुल्दाइ, खुत्रुक्के मा जम्मा पारी राछ चान चुन सबै जोड्द २-४ डलर त कसो नहोला
जस्ले जे भने नि ज्ञानी छे मेरो नातिनी,हजुरबाले भन्या मान्छे खुरुक्क।
तेही गरेको अब शनिबार किस्न अस्टमी रे शनिबार तिरै बोलाउनु पर्ला जस्तो छ अब।
हो नि चिप्ले टु इन वान भन्छन नि तेस्तै
लौ रिट्ठे त नारा पो लाउन लाओ बा, ल ल अहिले लाई तेही पाउरोटी टोक्दै गर अलिबाराँ ल्याउला लड्डु।
टाएर बाल्ने रे लौ न अब चाइ मन्त्री परिषद लाई खबर गर्नु पर्‍यो जस्तो छ्,ए सान्नानी बिर्खे हउरबा लाई फुन लगा त लु।
 
Posted on 08-20-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढाबार लाई बिहीवार लेखेछु, जवान भयेसी हात नि मात्तिदो रैछ मोरो

बुधबार लाई बिहीवार लेखेछु, बुढा भयेसी हात नि मात्तिदो रैछ मोरो

यस्तो हुनु पर्ने हो कि?
तालु हेर्दा त पूण्टे बुढालाई आगौं सालसम्म उछिन्छ जस्तो छ।


 
Posted on 08-20-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता अगाडि डबली मा त हाम्रो बिस्टे लाई अत्ती नै काम लाग्ने कुरो को धागो खोलेको रैछ नि mydear भन्ने ले !
ल है, तु. संपर्क गर्नु हुन बिस्टेलाई

ढुंगा खोज्दा देउतै मिल्यो
ए हैन,
सेल्फोन खोज्दा आइफोन नै मिल्यो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters