[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 196415 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
निशान्त
Posted on 06-25-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित्....
भाउते सोम झसङ्ग हो कि के हो? हा हा हा
आबो साँच्चि भनेको के, बबाल हात चिलाइराको छ कि फाइट खेल्नु नपाएर। आबो अनलाईममा किक हान्नु त मिलेन कि, कोलाई मुख छाडौँ छाडौँ भैराको छ!

 
Posted on 06-25-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa kina fight khelna bhaneko. pls dont fight kyaaaaaaaaaa bhaute da ke cha?
 
निशान्त
Posted on 06-25-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कच्याSSक चाहिँ हैन ल भाउत्स झारपात?
भरै फिरि मेरो गिदि घुम्यो भने चप्पल हातमा बोकेर टाप्स दिन्छ सोमले!


 
निशान्त
Posted on 06-25-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याक्स सोम तिमी चाहिँ साइड लाग ल! सुड्डाहरु साइड मा बसेर हेरेको राम्रो देख्छ!

आबो स्याङ्गजालि भए मो पनि धराने हो, बङ्गुर तोङ्बाले चार्ज गरेको बडि छ!
भाउत्स सोमलाई त फिरि गाना मा थर्काउँछ मोइले!

धेरै चोटि तोङ्बा खा को
तर थर्मस रित्तेन
सकाउन मन थियो
खानु सकिन
खाउँ कसरि
ओ भाउते नखाउँ कसरि

चोर भनि ठोकेको
भाउते परेछ
भोलिपल्ट चौतारि आउँदा
आँखा तरेछ
सिङ्गल खेलौँ कि
ओ भाउते ग्याङ खेलौँ कि

ठुल्स, मेरो टाउकोमा चिसो पानि हालिदेउ त.....गुर्.. र् ..र्.. र्..
 
Posted on 06-25-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मक्करे र चित्रेले सानोमा निक्कै साँढे जुधाई खेले जस्तो छ।

ठूली-नक्कली, कहिले भेना भन्छे, कहिले दाइ भन्छे। अनि त मेरो मन कहिले फुरुङ्ग हुन्छ, कहिले झुरुम्म हुन्छ।

निशे झारे, बडो कानमा कुण्डल र खुट्टामा डिङ्गो हल्लाउँदै गल्ली घुम्ने। हिजो एक दे'को, टाप। जता जता भाग्छ उतै उतै बाटोमा पानी पोखिएकोको जस्तो रेखा छ। सोमले पानीको बोटल बोकेको जस्तो त लाग्थेन।

मुख चिलाको छ भने मकैको खोस्टा खाउ, खस्रो हुन्छ, चिला'को निको गर्छ।


 
Posted on 06-25-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भउते र निशपाटको फाईट रे


 
Posted on 06-25-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा भौते ले एक दियो। अब निस ब्रो को पालो। दाँत मा हान ल दाँत मा।
 
Posted on 06-25-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahha अनि त मेरो मन कहिले फुरुङ्ग हुन्छ, कहिले झुरुम्म हुन्छ।
 
Posted on 06-25-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मक्करे डेन्टिस्ट हो?
 
Posted on 06-25-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निशे डाँका निहु खोज्या हो!! तेहि तोम्बाको भाँडोले टाउकामा ठाँडो लाउदिम्ला नि!! यो जग्गे दादाको नाम सुन्या हो?? कच्याक कुचुक बनार फिहोर फाल्ने कन्टेनरमा फ्याल्दिम्ला!! लु भउते गुरुसँ माफि माग्ने कि शुरु गरौं राम धुलाइ!!

सोमबारे जदौ यो जग्गे दादाको !!
जय देश जय चरेश!!
 
Posted on 06-25-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याक्स सोम। नजिक बसेर सारो पोटास नहाल हउ । फिरी निशेलाई दबा'को मुक्का फुत्केर बबाल तिम्रो कन्चटमा बज्रेला। फिरी ठुल्स सालीले तिम्रो गिदी कलेक्ट गरेर प्याक गर्नु पर्यो भने सारो र्याग हुन्छ हौ। तिमी नि स्याङ्जाली पर्यो जस्तो छ फिरी।
 
Posted on 06-25-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ठ्याकै मिल्यो चित्रे को कुरा। मेरो Clinic त्यै पल्ला गाम मा छ।
केही परे तेही लिएर आए हुन्छ।
 
निशान्त
Posted on 06-25-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ झआरपात हरु! जो जो भाउत्सको साइडमा छ सब आइज एक एक गरेर!

दाँत मात्र हैन म्याक्स सोम मो सिधा बङ्गारामा आट्याक हान्छ आबो!

चित्रे ठिस अरुको फाइटमा ओभssर हुने हैन ल फिरि गोबsssर बन्ला!

ओ जोग्स! खोक्स दिने हैन ल! बाँसको भाइ नर्कट जस्तो खुट्टा लिएर निस संग पंगा लिन आउँछ झारपातहरु खित्.. खित्.. खित्...
सोम पहिले आफ्नो तिर्पट बडि ठिक बनाउन जाऊ ल! फिरि निसले लट्टाssइ जस्तो फन्फनि घुमाईदियो भनेर टोलमा हल्ला गर्नु थाल्ला!
 
Posted on 06-25-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निशे तिमी ओभर भाको? पख तिमीलाइ त! [img]http://bestsmileys.com/whipping/1.gif[/img]


हा हा! जग्गे झण्डा हल्लाउदै चरेश खाइराको? खुशी लाग्यो हरेश चैं नखाकोमा।

मक्करे, हुन्छ याम्बुलेन्स पनि तयार राखम्।
 
Posted on 06-25-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निशे!! चाउ चाउको भाइ गड्यौला जसो कपाल हल्लार खोक्ऽऽऽऽऽऽऽह दिने होइन है!! फिरि त्यो कपाललाइ लाइटर बालेर पुच्छरमा मट्टितेल हाल्या कुकुर जसो बजार दगुराउन नपरोस्!! पिट्ले तोम्बे भुडि हल्लार फिरि भाग्न नि नसक्ने होला निशे सोम!! खित खित खित!!
आफ्नो कपाल र भुडिको व्यवस्था गर है निशे!! फिरि जग्गेले बजार भरि पन्ट्यांग पुन्टुन्ग गर्दै दौडायो भन्नु नपरोस्!! खित खित खित

जय देश जय चरेश!!
 
Posted on 06-25-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निशे तोर्पे, तिम्रो नोर्बु, बाङ्गे अनि हाँडीगाउँका सब झारेएकै चोटी आओ। नत्र मोलाई घान पुग्दैन हउ सोम। आबो १-२टा झारेलाई ट्याक्टर खोज्न पठाउ। फिरी करङ फ्रयाक्चर भो भने सोमलाई हस्पिटल लैजान पर्ला। एक्लै आ'र ट्याउँ ट्याउँ करा'र बबाल गिदी गर्छ झारे।

फाइट भन्या बिस्नुमतिको तिरमा फिक्स हान्या जस्तो ठान्याहोला। बबाल हड्डी चिला'छ जस्तो छ सोमको


 
Posted on 06-25-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश्पाट भागयो जस्तो छ।
 
Posted on 06-25-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश टाप हनिहाल्यो। आबो मो चैँ अज्जुलाई खोज्न शहर छिर्यो। नयाँ ठाउँमा एक्लै भे'र बबाल झुर भो।
 
Posted on 06-25-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चै जहाज डुब्यो। Business नहुने भो आज।
 
निशान्त
Posted on 06-25-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक एक गरेर आइज झारपातहरु सबै!

आज कि मो छैन कि जोग्स र भाउत्स छैन! मेरो गाउँमा चार इन्चि काटेको ख्यालख्याल भन्छ मो त छिनाली पो दिन्छ!

जोग्स झारे! सोमले फाइट खेल्ने त धेर पछि को कुरा हो कि पहिला खोक्स दिन सिकेर आउ ल! बोरु ट्यूसन फ्रिमा पढाइदिउँला दया गरेर। उसको जोगिको जस्तो डोरि बाटेको जस्तो केश भन्ठानेको रैछ तोर्पे ले खित्... खित्... खित...,'पन्ट्यांग पुन्टुन्ग ' रे फिरि खित् खित् खित्.. आबो तिमिले बच्चा केटिहरु संग भाँडाकुटि खेलेको वोर्ड मा फाइट हुँदैन सोम! भाइ पहिला कि अलिक ठुलो भएर आऊ ल, बोल्नु सिकेर आउ अन्त बाबु ४-५ बर्ष पछि फाइट खेल्नु सक्ने हुन्छ! यो के थाहा छ? .....यो के.. यो... मोइले दाब बाट झिकेको..? हो... यस्लाई खुकुरि भन्छ! धेर नखोक ल भाउत्स र मेरो बिचमा, फिरि खुकुरिले कुखुरि छिनालेको जस्तो होला सोमको घुच्चुक!

ओ भाउत्स! बच्चा बच्चालाई ब्याकअsssप लिएर आइदिने फाइट खेल्नु?? ट्याक्टर त खोज्नु पठाउनै पर्छ एउटा बोरा पनि खोज्नु पर्छ, भरै तिमिलाई घाइते बनाएर बोरामा छिराएर नि माथिबाट गाँठो पारेर ट्याक्टरमा हुल्ने हो काटेको रांगाको मासु संगै! अन्त थाहा पाउँछ बिस्नुमतिको तिरमा फिक्स हान्छ कि राँगा काट्छ! तिमिलाई कि ह्युमथ टोलमा बिस्नुमतिको किनारमा छिनाल्ने हो मोइले, टाउको एकातिर पुच्छर एकातिर! गुर्... र् ..र्..
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters