बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 285960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-19-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दिपिका ठुल्दाइ रे बर्गन्डे भनेको बुझेन रे, ल के हो भनिदेउ त
बर्गन्डी जस्तो कपाल भएको ब्यक्ती लाई बर्गन्डे भनिन्छ
अनी बर्गन्डी भनेको के हो ल भन भन दिपिका
 
Posted on 08-19-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो बधाई आदान प्रदान के को हो? कुरा बुझे मरिजाम।

के बिस्टे मन्त्री हुन लाग्या हो?
के दिपीका मन्त्रिको भान्जी हुन लाग्या हो?
के रिट्ठे बेहुला हुन लाग्या हो?
के लहरेले तोते बोल्न छोड्या हो?
के ठुल्दाइले म: म: पकाउने प्रतियोगितामा बोर फस ल्या हो?
के पुन्टे बुढाको चिल्लो टाउको झनै टल्किया हो?
के जिम्माल बुढाको नली खुट्टो मात्र नभएर हात पनि दुख्या हो? (आज भोली लेख्न छोडे)


 
Posted on 08-19-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ फुचे पनि, जन्मदिन त जन्मदिन हो तर बिष्टे बुढाको होइन
 
Posted on 08-19-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्पनाकुञ्जमा त सारै गालि खाईयो नि साथिहरुको नाम चेन्ज गरेर "अल्छिकेटो"बनाईदिएका छन आजकल ,अलछि गरी गरी लेख्ने अरे !

 
Posted on 08-19-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तिमी खाली अरुको कुरा सुनेर हल्ला गर्छौ नि त त्यसैले थाहा भएरै बधाई देको हो कि त्यतिकै भनेर सोधेकी नि।
पर्बत्य ज्यु, बधाई त मैलाई पनि हो मेरो मामाको खुशियालिमा तर बधाईको कज फरक हो है एफ्फेक्ट मात्रै उस्तै हो। हजुर त के के भन्न पो थाल्नु भयो लौन
फुच्छे के छ? कल्पनाकुन्ज त एकदम राम्रो लेख्यौ। अब अर्को कहिले लेख्छु त? तिम्रो कथाको धोको पनि नमेट्ने नै  रहिछ।
ठुल्दाइ त्यो नाम गरेको कोही पनि छैन यो चौतारीमा। यो बौचा ले झुक्केर एउटा नाम हुन पर्ने अर्को नाम लेखेछ।

 
Posted on 08-19-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै हो गाली गरेको,
कि त लेख्दै नलेख्नु, लेखेपछी अली छिटो छिटो लेख्नु
महिनौ दिन कुर्नु पर्ने - त्यो पनि केही काइदा भो र - ल हो कि होइन
अल्छिकेटा भनेको ठिकै हो
अज महा अल्छिकेटा भन्नु पर्ने
 
Posted on 08-19-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि कस्को जन्मदिन भन्ने नै बुझीएन ! प्रस्ट पारि पाउँ न साथि हो !

 
Posted on 08-19-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ चिप्ले हुन्छ राम भन्डार,राज भन्डार, सब्बै पसेर आउँला।
फुच्चे केटो लाई पनि स्वागत छ्, किन निम्तो दिनु पर्‍यो र,मलाई कल्पना कुन्ज मा निम्तै नपाईकन पनि दिन दिनै जान्थे सुरुची लाई हेर्न।
सान्नानी धन्यवाद।
"सुन्न त बिस्टे कण्जुस छ भन्ने सुनेको। " हन के सुन्दै छु ठुल्दै, राम,राज भन्डार मा बफे गर्ने सोची रा छु।
नेत्रे अलमल्ल मा पर्‍यो,हो नि मन्त्री हुन ला जस्ताइ हो धेरै जिम्मेबारी आउन लाछ मन्त्री को जस्तै। अनी म मन्त्री भए पछी भान्जी मन्त्री को भान्जी भई हालिन, तेसैले मामा भन्जी ले बधाई पाइ राको। ल तिमी नि लाई नि अहिले देखी निम्ता रामभन्डाराँ।
पर्बते माट्साब लाई कहिले दिन पाइने हो एस्तो बधाइ।  

अनी लहरे ले चाइ के खार कलेजो एस्तो तिखो बनाको नि।


 
Posted on 08-19-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए भन त मलाई के हो त्यो कुरा
हामीलाई पनि थाहा देउ न साथी
 
Posted on 08-19-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई दिएरै भगाउन थाले कि क्या हौ बिस्टे सोम लाई? कुम्ले लाई सबैले बधाई दिने हुँदा कुम्ले बेपत्ता भ'को नि सबैको आँखा अगाडि नै छ नि !

ल शुभकामना का साथ बधाई छ है मेरो पनि बिस्टे पाट परिवार लाई !


 
Posted on 08-19-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृपा गरेर बरगण्डे भनेको के हो कोइ बुझाई दिनु हुन्छ कि?
अझै उत्तर आएन।

मेरो कालेजो अली कमजोर छ क्या?

लौ लौ बिस्टे बुढा ले दिल खोलेर दिल घोलेर सब लाई बफे खुवाउने भए छ। सबै लाई बधाई छ।
बुढेस्कालमा यस्तो दिन थोरै को मात्र आउछ, बिस्टे। डाबर च्यवनप्रास को कमाल हो कि?
 

 


 
Posted on 08-19-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनेजानेका मान्छे मन्त्रि हुनै लागेको भए मेरो धनकुटा बाट काठमाण्डौ सरुवा मिलाउनु पनि पर्ने थियो !
 
Posted on 08-19-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>डाबर च्यवनप्रास को कमाल हो कि? <<<

 

बात हिया छ, खेँ खेँ खेँ


 
Posted on 08-19-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे मलाई लेड्डु भन्दा नि मोती पाक मन पर्छ है, १ किलो चाँही तेइ ल्याउनु
 
Posted on 08-19-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जिम्दै छु है!

नमरे बाँचे कालले साँचे फैरि भेटम्ला!

जदौ!


 
Posted on 08-19-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आजभोलि फुचे लाई निद्रा लाग्दैन कि हाम्रै गाम तिर आइसकेको हो?
अब अहिलेका केट्केटिले के के भन्छन छोडिदिनुस् भो ठुल्दाइ
के छ रिठ्ठे?
साच्चै नाम के राखेउ ए बिस्टे? नभए मैले जुराएको नाम एक दुई बर्षलाई सापटी दिम्ला के रे
लहरे, आज खुब खुशी देखिन्छ नि
मैले त राम्रो भनेको हो नि दिपीकाजि, फेरी बधाई छुट्ला भनेर नि
सान्नानी किन रिसाएको नि आज ?


 
Posted on 08-19-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक बजेर नौ मिनट गएछ काठमाण्डौमा !

 
Posted on 08-19-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>एक दुई बर्षलाई सापटी दिम्ला<<<

कुरो गहिरो छ है, साथी हो !

 


 
Posted on 08-19-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्रो मैला दाई टुस्स ला'र टाउको देखा'र कता भागे फेरी
 
Posted on 08-19-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छ पर्बते माट्साब,मैले त केही बुझ्या भे मार्दिम। खै गृह मन्त्री नै पाइएला जस्तो छ एसो हेर्दा त। पहिले देखी नै छापा लागि सक्या छ् नि नाम को।
हुन्छ फुच्चे केटो, सरुवा पकक्का भयो भन्ठान्नुस्।
सम्धी ज्यु किन एस्तो गुप्ता बास बस्नु भा हो कुन्नी।

अरु सप्पै कता मरे,ब्यान त च्या खान अैइपुग्छन ल दिउसो को चिया खाने को को छ हात उठाओ मैले चिया मगाउन लाछु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters