हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
लौ सबै लाई तारेमाम मेरो पनि। गीत चाँही किन हो कुन्नी बजेन मेरो मा। केही छैन पछी सुनौला । हर्के दाई, तातो तातो मासु त तेस्तै हो चिसो चाँही अली कम् खानु है । नत्र कान्छी भाउजु ले मर्लिन फेरी ।
छुट्टी को दिन पनि कती छिटो उठेको है .. ओछ्यान मै चिया औंला कि भनेर बसेको न उठी सुखै पैअन भन्या । राती धेरै चिसो खाइश भनेर बुढी ले तातो चिया नदिनेरे । तर मोरो अल्छि शरीर उठ्नै मन्दैन भन्या के गर्नु।
अब रात भरी चिसो पिउदै कौडा हानेर बसियो के गर्ने । अब हर्के दाई ले लौ मर्द हिम्मत बोकेर कौडा हान्न आओ बनेची के गर्ने। हर्के दाई त झन ओछ्यान पुग्न नसकेर पिढी मै लडेका होलान ।
यो मोरो मर्न नसकेको बुडो ले पनि कल्लाई चुनावी साथी रोज्यो नि दाज्यैइ । त्यो मोरो हाडी गोप्ते काले ले कर बढाउला भनेर बरु बुढो ले जित्दा राम्रो हुन्छ कि अफु लाई भनेको त , त्यो नकचरी मोरी को त नयाँ नयाँ कर्कुत पो सुन्छु म त ।
Trumpism project 2025 everyone should read https://www.project2025.org/
" अनि ग्रिन कार्ड बन्यो त ?"
Biden said he will issue new Employment visa for someone with college degree and job offers
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.