हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 174499 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-28-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,पून्टेदा र चना ब्रो।

आज त कोइ आउने होइन क्या रे। सुध्रिएको भउते र बिग्रेको ठुल्दाई त होला नि। बाकी जम्मै अझै पनि भट्टिको झ्याप मा अझै र्‍याप गाउदै, कोहि आफ्नो खल्ति खोज्दै, कोही आफ्नो गल्ली खोज्दै होला। कोइ सलामत घर पुगे पनि घरकीको करामतमा अझै लुकेको होला। कोइ तीन पानीको सुगन्धको मन्द पार्न अत्तरले कुल्ला गर्दै होला।
एउटा क्या मनमा अनेक तर्कना खेल्छ, कहिलेकाहीं आफै पनि पिउनेहरु माझ, झमझमे सांझ बिताउनु पाए हुन्थ्यो जस्तो लाग्छ।

जिन्दगीमा न कहिलेइ पिउन सकें

जिन्दगीलाई न कहिलेइ जिउन सिकें

तारेमाम्,
 
Posted on 07-28-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा.... पुन्टेदा.... आ'म डोइन् गुड
तालु मा कपाल उम्रेर पुन्टेदा हुनुभएछ क्युट

बुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरु.......झ्याङ्!

गुड् गुड्डि मोर्निङ् सबैलाइ :)
 
Posted on 07-28-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, लौ न!!!!!!!!!!!!! बचाओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!!!!!!!!

भउतेलै सुधार्ने बोउसी मुलाई नि चढेर, मेरो त खप्पर भरि जगल्टे कपाल उमार्दियो! ऐना हे-यो कि आफ्नै सातो जान्छ। यो बुढेसकालाँ के आईलाग्या हो, कुन्नि? भउते मुरदारलै नि यई बेलाँ सुध्रने बोउसी चढ्न पर्नि! मेरो ज्यान गएसि जे भए नि भए हुन्थो, जिम्दै छँदै त यो अत्याचार नअर भन्छु, बिनासित्तैआँ अर्काऽ चिरि च्याट्ट परेओ चिल्लो खप्पराँ जंगलै उमारिदियो त नि!

मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, भउतेलै सुधार्नि बोउसीलै पाखा नपारे सम्मुन् यै उम्रेओ भुते कपालाँ सपैलै बेरेर मनुख्खे देखुन् जुम्रै बन्नि सराप लाओस् त नि!

गुहार! गुहार!!!!!!!!!!!!

 
Posted on 07-28-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाइ,
कपाल पलाउन थालेसि बाहिर घाममा निस्कँदै निस्किनु भएन कि के हो? जमरा जस्तै पहेंलो भा'रच कपाल त! अलिकति घाममा निस्केहुँदि अलि ठिक खाले रङ्ग आउँथ्यो कि? :)


ल मेरो चैं गुडनाइट है!!!
 
Posted on 07-28-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOLगालब बालक पुन्टेदा ले दसै लाइ भनेर कपाल को जमरा उमार्या रे :D
 
Posted on 07-28-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्नीङ पुन्टे-दा, गालब र तिरा-जी।

म त भर्खर उठेको, दिनको २:२७ भएछ। अब एकछिन पछि ब्रेकफास्ट, लन्च र डिनर एकै चोटी गर्न पर्ला।

पुन्टे-दा, हा हा हा , अहिलेको दशैँलाई हजुरको कपाल काटेर माला बनाउनु पर्ला।

तिरा-जी सन्चै ?

गालब, धेरै पछि पाल्नु भो नि। स्वस्थानी नभए नि यसो भागवत-पुराण बाच्दै गरे र सबैलाई स्वर्गको बाटो खुल्थ्यो।
 
Posted on 07-28-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनको २:२७ मा बल्ल उठ्नि मुन्छे सुध्र्या होला त? यत्रोऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!! त्यो नि ब्रकफास्ट, लन्च र डिनर एकैचोटिआँ घिच्नि रे। सुध्र्या सुध्र्यै हो, ठुला! धेरै स्वाङ पारे कट्टुआँ भ्वाङ् पर्च भन्थे के रे, दिसा अर्नि बेलाँ कट्टु नै फुकाल्न नपर्नि भओ, बज्जे? अलिक भै सक्या छैन भने, अझै स्वाङ् पार्दै गरम्, हामी नौटंकी हेर्दै बसम्ला!

जमरा सम्झेर काट्नि त ठीकै छ के रे, गालउ र तिरु, तर उखेल्नै जमर्को चईं नगरम्। फिरि पुरै झ्याङ् नै हात पर्ला र कानाँ घुसारम कि आफ्नै खप्पर ढाकेर राखम् होला नि! बाहिर घाम हेर्न निस्क्या छैन भनुम्, गोग ढल्का'छु के रे, खै के, खै के।

परनाम भवन्तु, राहुलदाई।
 
Posted on 07-28-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते भ्राताश्री जि हजुर कुसल मङलै ? म पनि कुसल मङलै WTहेक्.. म यस्तो भन्छु भनेर भन्या होला भौते तौते कहिको Grrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr
पुन्टेदा त्यो पहेलो जगल्टे कपाल् हल्लाएर भौतेदा लाइ बोक्सि ला र बोक्सो बनाउने बोक्सि लाइ झार्दिनु पर्यो झट्टै.
 
Posted on 07-28-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, पूण्टेदा, भउते गुरु, तिरु नानी।
हाहा हाहा।
सुध्रेको भउते के चाला?
आफ्नै कोठा मधुशाला?
 
Posted on 07-28-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हाहा। हाहा हाहा। हाहा हाहा। हाहा हाहा। हाहा हाहा।LOL puntedaa kyaa hasaaune

taremaam rahuldaa ..bhauju kahi aaja ?
 
Posted on 07-28-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु पाउजु किन्न भनी बजार् गएको छ तिरु, अनि नानी अस्ति अस्ति कत्ता बेपत्त हुनु भएको नि?
 
Posted on 07-28-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लु अब स्नान, जप, तप पनि सकियो।

तिरा-जी, हा हा हा, हजुरलाई त रिस पनि उठ्ने रे'छ। नरिसाउनु न प्लिज, मलाई डर लाग्छ के।

पुन्टे-दा, नौटंकी त उता बोडिङ स्कुल तिर देख्नु भा'को होला। मैले १ भने २ भने तिन भने, अब म असली रुपमा आ'कै हो ल। सुध्रिन नि नपाइनि के सारो अन्याय हो यस्तो।

राहुल-दा, तारेमाम्।
 
Posted on 07-28-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु लाइ पाउजु
दाजु लाइ काजु किन्ने होला हाम्रो भाउजु ले है न ?
अस्ति अस्ति अलि अलि ब्यस्त भएर हो रहुल्दा

 
Posted on 07-28-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्, बुझें, अस्ति अस्ति चाही ब्यस्त भएर बिजि भाको होला|
 
Posted on 07-28-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भौतेले सुध्रिन पाउँदैन!
भ्याउतेले सुध्रिन पाउँदैन!!
भ्यागुतेले सुध्रिन पाउँदैन!!!

 
Posted on 07-28-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पहेंलो कपाल भाको पून्टेदाइ हो कि पोन्टिङ् दाइ हो?

सबै गाम्लेलाइ नमोस्तुते है!
 
Posted on 07-28-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा चाइ हाम्रो चित्रे ले ठिक गर्छ ।।।अलि जोड् ले चिच्याउ भ्याउते le सुन्ने गरि :P
 
Posted on 07-28-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters