[VIEWED 11250
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 09-18-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Source:www.hamroblog.com
नेपालका प्रधानमन्त्रीले भारतमा भने-मै बहुत भावुक हो रहा हुं
उपराष्ट्रपति परमानन्द झा अनी तराइ केन्द्रित नेताहरु मात्र हैनन हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बढो हिन्दी भाषा प्रेमी रहेछन । प्राय राष्ट्रप्रमुखहरुले अन्य राष्ट्रको भ्रमण गर्दा आए अन्तराष्ट्रिय भाषा अंग्रेजी नआए आफ्नै राष्ट्रिय भाषाको प्रयोग गर्नु सामान्य हो । तर अर्काको देशको भाषा त्यो पनि कनीकनी बोलेको दुर्लभ दृष्य नयां नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले देखाए । ‘मै बहुत भावुक हो रहां हु १० वरसी जनयुद्धमे ८ बरस मे भारतमा बैठा था । यहांका जनताप्रति मेरो मनमे बहुत सम्मान हे’ उनी मच्ची मच्ची कनी कनी यस्तै यस्तै भन्दै थिए टेलिभिजनको पर्दामा । हिन्दी भाषाको प्रयोगको विषयमा विवाद जारी छ । पक्ष र विपक्ष दुबैतिर उत्तिकै तर्कदिनेहरु छन यहां । हेर्ने हिन्दी फिल्म । सुन्ने हिन्दी गीतमनपर्ने नायक नायिका भारतीयको बाहुल्यता रहेको नेपालमा भाषाको विषयमा मतमतान्तर हुनेनै भयो । तर के एक राष्ट्रको कार्यकारी प्रमुखले अर्को देशमा गएर कनी कनी उसैको भाषामा बोल्नुपर्छ र ? कि प्रचण्डलाइ अंग्रेजी आउंदैन र ? उनी चीन पनि गएका थिए नी । त्यहां उनले चाइनिज त पक्कै बोलेनन नै । अंग्रेजी भाषामै बोलेको देखिएको हो । त्यसो भए भारतमा गएर अंग्रेजी नबोली किन हिन्दीमा बोल्नुको तात्पर्य के हो ? के यो हिन्दी मोह हैन ?
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 09-20-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|