चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
तारेमाम् गाम्लेहरु! हाइ नान्दाईलाइ धेरै दिन पछि भेट भैलियो। दशहरामा घर आइलिनु भएको? इस् साल चौतारिमा राम लीला? बहुत अच्छी सोच है रे। इलाहबादमा बहुत राम लीला देखिलियो। अब इस साल अपनी गावं मे। दिल खुश भयो।
मदनवा ले रम्लीला पनि आयोजना गरिसकेछ, अरु को त भर लाग्दैन तर हाम्रो मदनवाले केही गर्छ मलाई चाइन्जो राम नै बनाइदिएछ, आफ्नो फेरी स्वभाब पनि मिल्छ नि राम सँग, सुमधुर बाणी, सादा जीवन उच्च बिचार तेइ सोचेरै होला मदनवाले रामको भूमिकामा मलाई राखेको ल मदन्वा लाई धन्यवाद छ अरु त सबै ठिकै छ, तर चाइन्जो १४ बर्से बनबासको पार्टलाई चाँही अल सन्सोधन गर्नु पर्छ क्यारे, अब नगरे पनि के गर्नु त, उती खेर पो रामका सएउ बानर सेना थिए, खबर आदन प्रदान गर्ने आफु लाई त फेरी एक्छिन सेल फोन नभई हुँदैन, अरू भन्दा पनि त्यो जङलमा के नेट्वोर्क आउथ्यो र भन्छु
अरे रिट्ठे, काइ को चिन्ता सिन्ता लिनु हुन्छ। सेल फोन भाँडमे जाये। बनवास त १४० बर्खको भए नि सीता माई संह कटिलिन्छ नि। परन्तु सीता को हुने त्यसमा डेपेण्ड् हुन्छ। उफ्रीको सीता को रोल दिलवाउन बरु यसो पान सुपारी खर्च गरि लिने कि?
आरे तोरी के! काहे हमिलाई लछुमनिया के रोल दिएछ मदनवाले? त राम और सिता चौध् साल वनवासमे जान्छ लेकिन उ दोनो साथ् मे हुन्छ, हँ? त अराम् से उ चौध् साल् कटाइलिन्छ। हमि उ सङ्गेँ वनवासमे गइलिनु पर्ने और हमि इक्लो ज्यान! हम्रा हल्वा टाइट भैलिन्छ रे,मदनवा! सला चौध् चौध् साल इगो ज्यानको बनवासमा हमि कि कर्ने? अरे कोहि रोमान्टिकवा रोल वोल दियिहाल्! हमि रावण हुन्छु! उस्को रोलमे कनि रोमान्स छ सला! उता मन्दोध्री छे इता सिता! दुगो हाथ् मे पेडा!
सिता को भूमिकामा त उफ्री पक्का छ नि ठुल्दाइ, नत्र म रामको भूमिका नगरेर बरु मेघनाथको भूमिका गर्थे अनी रामको भूमिका चाँही दीपब्रो ले गर्नुहुन्थ्यो उता सब्बु ठीक्क थिन सिताको भूमिका गर्नलाई १४ बर्ष को बनबासमा सिता माइ सङै भये पनि सेलफोन त अत्ती जरुरी नै छ क्या ठुल्दाइ, अरु भन्दा नि उफ्री लाई बेला बेला म पिज्जा अर्डर गर्नु पर्छ, कैले फेरी चाइनिज खान मन लाग्यो कैले मेक्सिकन खान मन लाग्यो भन्ली, तेती टाढाको बाटोमा त आफु गएर ल्याउने कुरै भएन, फेरी भुन्टीको डाइपर सक्केला, टुस्स ला'र मदनवा काका को फोनमा फोन गरेर मगाउनु पर्च अनेक हुन्छ नि ठुल्दाइ १४ बर्ष जो छ
लाँल! राहुलवा दाजूँ हुजुरले मात्रे बुझ्छ हम्रे मनमा लागेवला बात! लोलवा! त हमि दिख्यो कि ससुरि मदनवाले पुनटे दाजूँलाई राखेछ रावणके रोलमे। हमि के भन्छुँ कि, त ठिके छ पुनटे दाजूँले भि खेलनु हुन्छ रावणवाके रोल! लेकिन हाफटाइम से पहेलेका रोल हमि खेल्छुँ और जव राम और बन्दर वन्दर जब लंकामे आइलिन्छ त उस्के बात रोल पुनटे दाजूँले निभाउनुहुन्छ। हमि थोडी रोमान्टिकवा रावणमे अच्चा दिख्छ और पुनटे दाजूँ ऐङ्री ओल्ड म्यानके रोल मे!
हाइ उफ्री, मलाई कसरी थाहा भयो रे??? तिमीलाई पिज्जा मन पर्दैन भन्ने पनि थाहा छ तर बन्बास गएपछी धेरै सुख पनि गर्नु हुँदैन भनेर त्यो मन नपर्ने पिज्जा खाउ अनी एक्छिन भये पनि दु:ख को अनुभुती गर भनेर भनेको म रावण बन्ने रे? लौ न, रावणले सितालाई छुन लाग्दा नि ४४० भोल्ट लाग्छ त, बुरी बात है न वो उफ्री कस्तो मजाले हिन्दी बोलेको हाम्रो उफ्री मैयाले आखिर संगत कस्को छ हिजो आज खेँ खेँ खेँ
मलाइ भरत बनाइद्या ठीकै भो। यो कलियुगको रामायण हो, त्रेतायुगको हैन, राम १४ बर्ष त के ४० बर्ष बनवास गएर फर्केपनि म राज्य फिर्ता दिनेवाला चैं छैन हेर गाम्ले हो! आफ्नो भागाँ आइसक्या सम्पत्ति नि छोड्छ?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.