[VIEWED 220119
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि हाम्री ठूलीलाइ 'उप्पु' भनेर पो बोलाम्छ, कुन दिन थप्पु भेटौला, अनि था' पाम्छौ
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-05-08 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारने किन सेतो दात देखार हास्नु भएको। के हजुरलाई नि चित्रेले भनेको जस्ताइ थप्पु खाने मन छ खित खित खित
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय सम्भो जय भोले, शिबरात्री को शुभकामना सप्पैलाई। घोटुवा हैन घोट्टा भन्छन क्यार हैन,बुटी चै हैन घोट्टा चै १-२ गिलास पिउनु पर्ला जस्तो छ अनी शिव मा तल्लिन हुनु पर्छ भोली.
घोट्टा बनाउने तरीका -आवश्यक सामाग्री हरु : -२ ग्यालन भिटामिन डि दुध -१ कप चिनी -१ चौथाइ सुकेको गाँजाको पात (गेडा सहीत) -काजु,किसमिस,सुकुमेल (स्वाद को लागि) अड्कलेर
१) २ ग्यालन दुध मा एक कप चिनी हालेर मिडियम हिटमा पकाउनु होस् २) गाँजा को पात काजु,किसमिस,सुकुमेल सप्पै एकैसाथ ग्राईन्डर मा हालेर धुलो बनाउनुस् ३) उम्लिनलागेको दुध मा माथि बनाईएको मिलावट हाल्नुस् अनी मिडियम हिटमा अर्को आधी घण्टा पकाउनुस, ४) दुध उम्लेर जान नदिन को लागि बेला बेला मा चलाई रहनुस्.
२० जवान को लागि एक गिलास को दर ले पिउन पुग्छ।
जय सम्भो, कैलाश पती महादेव ले हामी सबै चौतारी बासी को रक्षा गरुन।
साबधानी: मिठो स्वाद पाएर २ गिलास भन्दा बढी नपिउनु होला!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m boredddddddddddddddddddddddddd
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-05-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, कसरी भाको तिमी बोर्डडडडड? ल यौटा जोक सुन, अनि भाग्छ होला बोर्डम! यो हाम्रो रिट्ठेले भनेको जस्तो लाग्छ मलाइ!
मुसा: ऐ त को होस् भन? हात्ती: हजुर म हात्ती। मुसा: त हात्ती की हात्ती को बच्चा? हात्ती: हजुर म हात्ती को बच्चा। मुसा: त कती बर्ष को भैस्? हात्ती: म ६ महिना को भए। अब चाँही हात्ती ले पनि आत् गरेर सोध्यो छ। हजुर चाँही कति बर्ष को हुनु भयो? मुसा: हुन त म पनि ६ महिना कै हो तर सानो मा बिरामी पर्दा पर्दा यस्तो भको !
भनेपछि बिस्टेले भोलि घोट्टा पिएर आफ्नो नाम नि बिर्सिने भो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-05-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
spreadlove
Please log in to subscribe to spreadlove's postings.
Posted on 03-05-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
world_map
gud joke but but that does nothing to relieve uptowngal's boredom, I guess..
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, तिम्रो आँखा कसरी यौटा ठूलो यौटा सानो भो? लौ न झट्टै डाउडरकाँ जानु परो जचाउन!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! spreadlove नि आएछ! चौतारीमा स्वागत छ! ल तिमी सुनाउ न त अर्को जोक uptowngal को बोर्डम हटाउनलाइ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज भोली हाम्रो भाउते दाई कता लाग्नु भो ताअाअाअाअाअाअाअाअाअाअा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ तारेमाम। मिटिङ सके सि शिव रात्री मनाउने बारे बिस्तारमा छलफल गरौला। अहिले लाई जय शम्भो।
|
|
|
spreadlove
Please log in to subscribe to spreadlove's postings.
Posted on 03-05-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok a joke...let me know if its helps uptowngal at all....
बाबुल कि दूवाए लेती जा जा तुझको दुखी संसार मिले माइके कि हमेशा याद आए ससुरालमे इतना मार पडे
take light
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइके कि हमेशा याद आए ससुरालमे इतना मार पडे स्प्रिड लभ नाइ नाइ मेरो बिहे भएको छैन। आर्को जोक्स भन्नुस।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-05-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! लु अर्को यौटा जोक कपि पेस्ट गर्दैछु!
एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि त्यो दवाई खाँएभनें मान्छेको उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो दवाई किनेर आँफुले पनि खायो र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ । आमाले त्यो दवाई खाएर भर्खरको तरुनी भएछन् । केहि महिना पछि त्यो केटा नेपाल फर्के पछि आफ्नो आमालाई त चिनेछ तर आमाको काँखमा एउटा बच्चा देखेर छक्क पर्दै सोधेछ,” आमा यो को नि ?” आमाले-’ यो तेरो बाँउ हो , उहाँले चार-चार वटा दवाई खाएर यत्रो बच्चा हुनु भएको ।’
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahahhahha lu ramailo hundai chha hai padhera.. gajedi hasho niklyo mero mukha baataa..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-05-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|