[VIEWED 339830
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-28-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असारै महिनामा पानी पारी रुझाउने,
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्छिन है मैच्याङले रुदै धरर
नौ डाडा पारी छ कम्पनी शहर
बिछोड को बेलै मा ..........
यो गीत को साथै बुधबारे घमाइलो जदौ जम्मै गाम्लेलाई।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एउटा सायरी है
अगर हम ना होते तो तुझे गजल कौन केह्ता, तेरे चेह्रे को कमाल कौन केह्ता, येह तो करिश्मा है मोहब्बत का, वर्ना पठ्हरो को ताज महल कौन केह्ता।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोस्ट्पन भन्न खोज्या ठुल्दाइ जिब्रो चिप्लेछ सुलुत्त ! सान्नानी झन्डा बोक्दै आएउ त बा, कि गणतन्त्र मनाउन सुरु गर्या हो? बौचा ब्यान देखी केही खा' छैन रे? लौ मैले त हिजो बेलुका देखी नै खा' छैन त केही ! अब एक्कै चोटि भरै बेलुका खाने ! नेप्चे ब्रो लाई नि गूड् मर्निङ यो मेरो तर्फ बाट नेप्चे लाई: मनै बरालने न्याहुलको बोली यती बेला मैच्याङ के गर्दै होली सोफामा बसेर कसौटी हेर्दी हो कहिले रुदी हो कहिले हास्दी हो प्रेरणा लाई सम्झेर आ आ आ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-28-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्रान्तीपूर समाचार-
आज चौतारी मा बसेको पहिलो चौबिधान सभाले आजबाट चौतारी मुलुकमा औतारीतन्त्र लागु गरेको छ। औतारीतन्त्रलाई स्वागत गर्न चौतारीभरि खुसियाली मनाउने क्रम जारी छ!
चौतारीकै एक औतारी सुन्तलमान स्थापित सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्।
रिट्ठे भनेर चिनिने रिठाराम रायमाझीलाई आज बिहानदेखि अचानक बाडुली लाग्न पुग्दा पुरानो घाऊ बल्झेको संकेत उनको कतै अल्झेको कुराले देखाउँछ। रामनाम जपेर जेरि स्वारि खाने समयमा, हिपहप लगाएर भ्यागुता उफ्रे जस्तो उफ्रेर एक्सरसाइज गर्ने समयमा उनि नदेखिने घाउ दुखेको कुरा गर्दै सम्पूर्ण चौतारी सदस्यलाई बिर्सेर केवल दीपिका र ठुल्दाईलाई भएभरको सम्बोधन गर्नमा व्यस्त देखिन्छन्।
चौतारी रसरंग प्रधानको हिजो रातिको उदासिनताले गर्दा चौतारिमा खासै गितसंगित हरु टाँसिएनन्। र आज बिहान पनि उनि केवल सम्बोधन र हाइ हेल्लो गर्नमै व्यस्त देखिए। गजल र गित संगितलाई बिर्सेर उनि हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्। यसको विपरीत हर्केले भने लहरेको संगतमा राति राति व्यापक गित संगित टाँसटुस गर्ने गरेको देखिएको छ।
भोजरायल अधिनस्त साझा क्षेत्रमा सुङ्गुरुस्टाइन हरुको हडतालका कारण हर्कबहादुर हमाल आज पनि भोकै परेका छन्। हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।
केहि समय अघि घाइते भएर काइते अवस्थामा पुगेका पर्वत प्रसाद पुडासैनी, अहिले ठिक भए देखि चौतारीमा व्यापक छुनुमुनु र लडिबुडि गर्दैछन्। जानकार हरु बताउँदछन, उनि अर्को घाइते हुने साइत जुराउनमा व्यस्त छन्। पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!
बाँकि समाचार एकैछिनको बिश्राम पछि!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेको बोला दुकान्दार क्या चाहिये तुम्हे?
जो भी कहोगे मेरी दुकान पर वो पाओगे
लहरेने कहा क्या कुत्ते के खानेका केक है?
दुकान्दार बोला यहीं पे खाओगे या लेकेजाओगे?
लहरे narisau hai j/k
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा >>>हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।<<< >>>पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!<<<
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-28-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पछी आउनेलाई पनि नमस्ते है !! झन गोप्य रुपमा कार्यक्रम सफल बनाउनुपर्ला भनेको जिम्माल बा को भ्रान्तिपुर सामाचारमा छापिएछ । रिठ्ठेको रिमिक्स पनि घत् लाग्दो रहेछ लौ
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-28-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबै जना सञ्चै?
बैठक शुरु हुन लाग्यो रे
जिम्माल बा को समाचार नि अती राम्रो/ रमाइलो
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"प्रेरणा लाई सम्झेर " गाउँने रे नेउचेले? को हो हँ प्रेरणा?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-28-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो गाम्लेहो? सप्पैलाई मेरो बुधवारे सलाम छ है। यहाँ हरुको मेमोरिअल वीकेन्ड रमाईलै सँग बित्यो होला नि?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्" अब सुन्तले दाई फेरी गायब हुन बेर छैन।
"हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्"
"पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्"
यो माइला दाइलाई कसरी आउने होला यस्ता यस्ता कुराहरु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले टायर भनेर झुत्रो बोरा बालेछ लोल तेसै भन्छु म 'बौचाले टायर बालेर खाँदैन जिन्तखीमा' भनेर नेत्रे को लोङ वीकेन्द बल्ल सक्क्यो कि क्या हो? अनी कस्तो भयो त? मलाई किन हो किन हाम्रो नेत्रे र टंके चाँही जुम्ल्या जस्ताइ लाग्छ, एउटै समयमा चौतारीमा छिरेर हो कि त अनी टंके त नेपालआँ रोज मोज भोज गर्दै होला
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-28-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वर्गिकृत बिज्ञापन-
एक प्रतिष्ठित चिलीम बिकास संस्थानलाई केहि चिलिमेहरु चाहियो। तान्नै नजान्नेहरुको लागि पनि व्यबस्था छ। सम्पर्क- ठूल्दाई ४३४५५८५
के तपाइँ गाँजा लागेको भन्दा पनि झुम्म हुन रुचाउनुहुन्छ? के तपाइँ केटि पट्ट्याउन चाहनुहुन्छ? के तपाइँ जथाभावि हल्लिन चाहनुहुन्छ? हामिलाई डिजे चाहिएको छ। सम्पर्क- लहरे ४३४३४३४३
चालु हालतको चटपटे ठेलागाडा बिक्रिमा। चटपटे, मकै भटमास बेच्नको लागि उपयुक्त। समपर्क- मदनवा- ३४३३३४५, नोट- दलालले कस्ट नगर्नुहोला।
बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४
पुन्टेबडार तेल! केश नउम्रिए सबै पैसा फिर्ता! हजुर, आयुर्वेदिक तरिकाले तयार पारिएको पुन्टेबडार तेल लगाउनुहोस र चिल्लो टाउकामा लाखेको जस्तै कपाल उमार्नुहोस। सम्पर्क पुन्टे- बत्ताइ बत्ताइस सुन्ना सात।
आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।
सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-28-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते
ओ जिम्माल धेरै नहसाउ त यो त अत्ती भयो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।<<< >>>बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४<<< >>> सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि। <<<
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"रिफर्बिस्ड डायपरहरु " ewwwwwwwwwwwwwww
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|