[VIEWED 231926
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-11-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-11-07 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज बल्ल पहिलो भैयो कि ? सबैलाइ नमस्ते !
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-11-07 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर मिस ले उछिनि सक्नु भएछ नि । चित्रेले चौतारी चिनेको चिनेइ छ । लौ मनले चित्ताको पुगोस् । अब कुन कुनामा जाने पिलान छ ? त्यो पनि मिलोस् ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-11-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म थड! जदौ नयाँ चौतारीमा
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-11-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज पनि पहिला भयिएन नमस्ते सप्पैलाई मिस लाई बधाई चित्रे लाई धन्यवाद
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भइहालेउ नि थड रिट्ठे एइ पाराले!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते कता मरो आज??आज तेल्लाई पिटौँ पिटौँ लाइराछ! बजियालाई बाँसको मसिनो भाटाले 'स्वाँट् स्वाँट्' हिर्काउन मन लाइराछ।
अनि पुन्टे बुडालाई नि सिस्नु-पानी लाउन मन लाइराछ! कता गए बुडा???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारीमा नयाँ जदौ।
यसपाली पनि बोर्ड् फस् हुने सपना चकनाचुर् भयो बाबै।
चित्रेको मनोकामना छिट्टै पुगोस्, यसपाली नै झ्याई गर्ने साइत जुरोस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थर्ड भनेको त फर्स्ट नै भएछु लास्ट बाट गन्दा चाँही नयाँ चौतारी मा नयाँ तारेमाम, चित्रे को मंगल् नै मंगल् होस्, लक्ष्मी ले बास गरुन तरुनी ले आश गरुन ब्लाक लेबल भन्दा तल झर्न नपरोस मुखाँ सरस्वती को बास होस्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन चित्रे ले नयाँ चौतारी नि बनाइ सकेछ। चित्रे लाई धन्यवाद नयाँ चौतारी बनाकोमा
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-11-07 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
रिठ्टे वालिकुमसलाम!
पर्बत र याहू ,जिम्माल बा, राहुल्दा ,ठुली र अरु पछि आम्ने हुरलै पनि जदौ है !
आहा!!ल म फस भए रे ? तर मैले चित्रेको चुलबुले बानीले हाँसो उठेर पोष्ट अरेकिम ---- जे भा'नि धन्यवाद है हउर हुरलै :)
हैन ए चित्रे भाइ कम्तिमा एकजनाको जन्मदिन त पर्न दिनु थियो नि जन्मोत्सब चौतारीमा। जे होस नयाँ चौतारी बनाएको मा धन्यवाद है ।
अनिखेरि यो के को सूचना हो भन्चु र ? अब सम्मेलन चै अर्ने रे फेरि बस्न दिन्नम चै भन्ने कसैलाइ काखा कसैलाइ पाखा अर्न नपाइ
पाहुनालै बस्ने चाँजो पाँजो मिलाम्नै पर्च। यो सब ब्यबस्था चित्रेभाइले नै गर्न पर्च ।
बरु म चै भागे है त (मनमनै कति छुच्छि हुन परेको नि मिस तलाई )
Last edited: 11-Dec-07 10:22 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै राहुल दा नयाँ चौतारीma हजिर गर्न आउनु भएन नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त बोर्ड ९ नि ठुली। बोर्ड फस् चाहि यो जुनीमा नहुने भयो जस्तो छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा मैले त जस्ट पासा मा चित्ते बुझाउदै छु ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेन्द्रविक्रमलाई हाजिरहुन आउने अत्यन्त जरुरी सुचना:
तपाइँ श्री पुन्टेन्द्रविक्रम, चौतारी भेटघाट कार्यक्रमको कुरा शुरु गरेर, नानाथरी आशा र आश्वासन दिएर, कतिपय चौतारी सदस्यहरुलाई उक्त भेटघाटको नशा चढाएर, अहिले भेटघाट नजिकिँदै आएको अवश्थामा अचानक गायब भएर, कर्तव्यहिनताको पराकाष्टा देखाएकोमा सम्पुर्ण चौतारी समाज आश्चर्यचकीत् छ! अहिलेको अवश्थामा तपाइँको उपस्थीती अत्यन्त जरुरी रहेको र तपाइँको पटक पटक को उपस्थिती र भेटघाटको कुराहरु दोहोर्याइरहनु पर्ने स्थितीमा तपाइँको अनुपस्थिती भयंकर जोखिमपूर्णं छ! तपाइँको अविलम्ब उपस्थीको जरुरत देखाउँदै उपस्थीती घटेमा भेटघाटलाई लिएर चौतारी सदस्यमा आउन सक्ने सम्भावित उदासिनताको उपचार पनि तपाइँकै हातमा रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ!
धन्यवाद्
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-11-07 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-11-07 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी नी धुम्मेको देख्छु -- के भो? घाम पनि खै झुल्क्या हुन कि हैनन जस्तो पो रे छ -- जोगी देखेर भैसी तर्स्या जस्तो को देखेर तरुनी तर्से यता हुँदी?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते अन्मरिएछ बल्ल!
कुरो त ल्याको हो दीपले! तुवाँलो लाग्या छ साँच्चै हो गाँठे चौतारीलाई! अब हेरि यता चौतारिहुँदि ३-४ नयाँ काम गरो भन्देखुन एसो बाटो बिराउलान कि तरुनिले? निम्न कुराहरु खोल्नु परो अब-
१) चौतारीपार्क ल्यास्से पाउँ भन्डार
२) सलमान लव स्टोरी थिएटर
३) मंगलादेवि टु श्रिदेवी ब्युटी ट्रान्सफर्मेसन एन्ड रिसर्च सेन्टर
४)अल नेचुरल डम्प एन्ड हुक अप काउनसेलिङ् सेन्टर विथ मनि ब्याक ग्यारेन्टी
धन्यवाद्!
|
|