Lunch Break Poem from Budhobaaje:
डलर् कमाउन भनेर अम्रिकाने भाको ।
खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको ।
जती काम खोज्न गये पनि मन्दीले काम जती तालाबन्दी गरेको ।
बल्ल बल्ल धोती दाई ले एुतो काम देको ।
जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको ।
जत्ती जे गरेर मस्काये पनि टल्काये
पनी एउटा एउटा गल्ती देखाको ।
हात का आउँला जती सप्पै पानी ले खाएर
कुहिएको कुभिन्डो जस्तो भाको ।
बजिया को प्लेट कहिले नचम्केको नटल्केको ।
अब त दिन दिनै निकाल्दिने धम्की दिएको ।
छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको
कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ?
जागिर त बचाउनु पर्यो नि भन्या Did you follow syanjali? Seems he has been to your shoes.