[Show all top banners]

saru_bhakta
Replies to this thread:

More by saru_bhakta
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आत्मा के भन्छ ?
[VIEWED 5876 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले कस्को पछी छस ? उस्को पहिलो प्रश्न थियो मेरो लागि । कहिले खुट्टा तान्न पछी नपर्ने साथीमा एक थियो दिनेश । तर मनबाट एक्दम सज्जन । हुनपनी किन नतानोस त खुट्टा , उमेर नै तेस्तै थियो, जो देखे पनि राम्रो लाग्ने अनी मन पर्ने । शायद दोश त पक्कै हैन होला मेरो । यो उमेर, सबैलाई यस्तै होलानी हैन र ? हुन पनि म नै तेस्तै थिएं । कुनै पनि कुरा पेट्मा राख्नै नसक्ने । तेसैले त होलानी सबैले खुट्टा तान्ने म नै हुन्थे प्रएजस्तो ।

 27 बर्षको उमेर सम्म पनि मैले दिनेश को कुनै प्रेम प्रसँग सुनिन । 2.5 बर्षको मेरो मित्रता मा उस्का धेरै साथी हरु भेटे मैले । सबैको केही न केही काहानी हुन्थे तर उस्को केही सुनिदैन थियो । म सँग किन केटीहरु नपट्टिएका होलान ? मेरो गुनासो भनु या खै के भनु, एउटा आत्मिय साथीको नाताले मैले सोधेको थिए उस्लाई र उस्को उत्तर थियो , के गर्छस म जस्तो हेन्ड्सम भइनस त । हुन पनि हो आखिर म सँग त्यस्तो के थियो जस्मा केटी हरु मरी मेटुन ? म न त जोन अब्रहम जस्तो अल्को र बडी बिल्डर थिए न नै सल्मान खान जस्तो हेन्ड्सम, तर म भन्थे एउटा सुन्दर मन त छ नि म सँग । यो भौतिक समाजमा सुन्दर मन को कुनै कदर छैन साथी , उस्को उत्तर थियो । ठिकै छ म मान्छु यो भौतिक समाज मा सुन्दर आत्माको कुनै कदर छैन, ठिकै छ ममा कम्जोरी हरु छन, तर तसँग तेस्तो के कमी छ ? हेन्ड्सम छस , बडी छ, हाइट छ तर पनि तँ किन एक्लो छस ? कस्ता कस्ता तोरी लाहुरे हरुको गल्फ्रेन्ड छन भने ल ठीक छ मेरो त छैन तेरो किन भएन ? दिनेशको बोली रोकियो, बोल्न त खोज्दै थियो तर बोली फुटेन उस्को र सदाझै एउटै उत्तर थियो उस्को : चाहना हुनु पर्‍यो नि , मलाई चाहना नै छैन त कता बाट होस् ?

27 बर्षको छिप्पड भईसकिस अझै चाहना छैन तलाई ? कि कहिले बिहे गर्दैनस ? आँफै भन्छस भौतिक संसार अनी यो भौतिक संसारको भौतिक सुखमा किन बाँच्न चुकिरहेको छस त? कहिले आउछ तेरो चाहना ? ६० बर्षको उमेर पुगेपछी एक चोटि जवानीलाई फर्केर हेर्लास तब महसुस हुन्छ तलाई तेरो चाहनाको । मेरो बोलाई प्रती उस्को कुनै प्रतीउत्तर थिएन । दिनेश केबल मौन थियो । थाहा थिएन मलाई के सोच्दै छ दिनेश । कतै मैले बढी त बोलिन मन नै च्वस्स पोल्ने गरी ? तर केही छैन, आत्मियताको अर्थ के नै रह्यो र यदी सानो कुरामा माइन्ड गर्ने हो भने । आखिर मलाई पनि त पाको बेलामा छोड्दैनन इनिहरुले । आखिर कुन कारणले गर्दा बिबस छ त दिनेश आफ्नो चाहनलाई दबाएर राख्न ? दु:ख त ममा पनी छ । दु:ख छ भन्दैमा जिन्दगी नै जिउनै छोडिदिने ? म आँफैलाई प्रश्न गरिरहेको थिए । अस्ती भर्खर राजा ज्ञानेन्द्रले त आफ्नो पुर्खौँले सम्हाल्दै आएको राज्गद्दी त्याग्न बिबस हुनु पर्‍यो, भगवान राम ले बन्बास जानु पर्‍यो  भने सबैको जिन्दगी सधैं एक्नास को कहाँ हुन्छ र । अब कुरा आउछ कस्ले कत्तिको सोच्छ , चाहनलाई मार्ने कि अथवा भौतिक समाज को सुखसयल लाई अबलम्म्न गर्ने ? म आँफैलाई प्रश्न सोधिरहेको छु अनी मेरो प्रश्न को उत्तर दिनेश मा खोजिरा छु ।

 

To be contd...

Last edited: 12-Jun-08 05:20 PM
Last edited: 12-Jun-08 05:32 PM

 
Posted on 06-12-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the real saru bhakta?
 
Posted on 06-12-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is that story for whom? Mr. DS,                 Saru ji.

                          

 
Posted on 06-15-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba Saru_bhakta chaahi ho techGuy real maa nai......aba kun chaahiko kura garya ali prasta bhayena

NepaliSuperman: haina supermanlai sabai kura kasari thaha bhako?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters